Namaste Icon
Ad
Ad

विश्वभर ५ लाख ७४ हजार नयाँ कोरोना संक्रमित थपिए

विश्वभर ५ लाख ७४ हजार नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं । विश्वभर गत २४ घण्टामा कूल पाँच लाख ७४ हजार ७५३ जना नयाँ कोरोना सङ्क्रमित थपिएको वर्ल्डओमिटर्सले जनाएको छ। यससँगै विश्वभर हालसम्मको कूल सङ्क्रमितको सङख्या १३ करोड ३० लाख नौ हजार ५५१ पुगेको छ। गत २४ घण्टामा भारतमा सर्वाधिक एक लाख १५ हजार २६९ मा सङ्क्रमण देखिएको छ।

 

Ad

सम्बन्धित समाचारहरु

पाकिस्तानमा चिनी किलोको रु १६०

पाकिस्तानमा चिनी किलोको रु १६०

एजेन्सी । दक्षिण एसियाली मुलुक पाकिस्तानमा चिनीको अभाव भएको छ। बजारमा पाकिस्तानी रूपैयाँ १६० मा चिनी बेच्न थालिएको छ । भारतसँग चिनी खरिद सम्झौता हुन नसकेपछि त्यहाँ अभाव हुन थालेको हो ।

अस्पताल जलिरहयो, मुटुरोगीको अपरेसन चलिरह्यो !

अस्पताल जलिरहयो, मुटुरोगीको अपरेसन चलिरह्यो !

एजेन्सी । रुसको एक अस्पतालमा आगो लागिरहेकै बेला चिकित्सकहरुको टोलीले एक बिरामीको मुटुको सफल शल्याक्रिया गरे । अस्पतालको छतमा जब आगो लागिरहेको थियो ठीक त्यसै बेला चिकित्सकहरुले भने आफूहरुले गरिरहेको अपरेशन सम्पन्न गरेरै छाडे ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad