# भर्खरै
Namaste Icon
Ad
Ad

‘बहुमत पुर्याउन भ्यागुत्ताको धार्नि जस्तै हो, भने त ओलीको रिस मात्रै गरेर के गर्नु’

‘बहुमत पुर्याउन भ्यागुत्ताको धार्नि जस्तै हो, भने त ओलीको रिस मात्रै गरेर के गर्नु’

काठमाडौं । नेपाली कांग्रेसका लोकप्रिय नेता भुपेन्द्रजंग शाहीले प्रधानमन्त्री पद बाट वलीलाइ हटाउन चाहनेलाइ बैशाख २७ गते विशेष अबसर भएको बताएका छन । सामाजिक सञ्जालमा लेखदै नेता शाहीले ओली बिरुद्ध सडकमा चर्काचर्की गर्नेहरुले अब संसदमै बहुमत पुर्यायर ओलि सरकारलाइ बिदा अनि बहुमत पुर्याएर नँया सरकार गठन गरेर देखाउन भनेका छन । साँथै उनले बहुमत पुर्याउन भ्यागुत्ताको धार्नि जस्तै हो भने त ओलिको रिस मात्रै गरेर के गर्नु । भनेर व्यंग्य समेत गरेका छन ।

 

Ad

सम्बन्धित समाचारहरु

प्रधानमन्त्री ओलीकाे प्रस्ताव देउवाले गरे अस्वीकार

प्रधानमन्त्री ओलीकाे प्रस्ताव देउवाले गरे अस्वीकार

काठमाडौं । यहि बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संघीय संसदमा विश्वासको मत लिने भएका छन् । सोही दिनका लागि प्रधानमन्त्री ओलीले आज आफूलाई विश्वासको मत दिन नेपाली कांग्रेससँग गुहार गर्न गए । जम्बो टोली सहित कांग्रेस सभापति देउवा निवास बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव गरे । तर, सभापति देउवाले भने अस्वीकार गरेका छन् । प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसक्ने देउवाले स्पष्ट पारेको कांग्रेस नेता डा.प्रकाशशरण महतले बताए ।

‘हामी त डुब्छाैँ नै, तिमीलाई पनि लिएरै डुब्छाैँ’

‘हामी त डुब्छाैँ नै, तिमीलाई पनि लिएरै डुब्छाैँ’

काठमाडाैं । नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले दम्भ, अहङ्कार र जिद्दी त्याग्न आग्रह गरेकी छन । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ सङ्केत गर्दै उनले यदि सत्यानाश हुनबाट र डुब्नबाट जोगिनु छ भने बेलैमा बुद्धि पुर्‍याउन आग्रह गरेकी छन । उनले आफूमात्रै नडुब्ने र डुब्नै परे सबैलाई लिएर डुब्नेसमेत बताइन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad