# भर्खरै
Namaste Icon
Ad
Ad

कोभिड १९ : ख्याल ख्याल नगरौ

कोभिड १९ : ख्याल ख्याल नगरौ
रमेश चन्द्र घिमिरे

अकल्पनिय निधनका खवर
अपत्यारिला मृत्युका कारण
असहज अवस्थाको सर्जक
यतिखेर एकमात्र हो नि कोरोना

म स्वस्थ छु , म सक्षम छु अहिले
नगरे है दम्भ आदरणिय कसैले
थाहा हुदा सम्म लिन्छ ज्यान यसैले
रोग लाग्नु भन्दा,सचेत हुनु है पहिले

लागे पछि कोरोना नआत्तिनु कहिल्यै
मनोवल उच्च वनाई काम गर्नु जहिले
नभन्नु है यस्तै त हो मलाई जहिले
अरु वेला भन्दा फरक सोच्नु अहिले

लागे कोरोना भन्दैन नि बाल वृद्ध युवा
किन नमानेर हिड्नु पर्यो यता उता भन
जीवन रहे गरौला है काम अनि सेवा
स्वस्थ जीवन नै आबश्यक हो भन्ने जान ।

- रमेश चन्द्र घिमिरे

Ad

सम्बन्धित समाचारहरु

श्रीमान ह्यारी र दुई वर्षीय छोरा आर्चीप्रति समर्पण गरिएको  मेगनकाे पुस्तक ‘द बेन्च’

न्युयोर्क । मेगन मर्केलद्वारा लिखित पुस्तक ‘द बेन्च’ सार्वजनिक भएको छ । मेगनको पहिलो पुस्तक बालबालिकाका लागि निकै उपयोगी हुने बताइएको छ । अमेरिकी साप्ताहिक पत्रिका पिपल म्यागजिनका अनुसार मेगनको पुस्तक चित्र रहेको छ । पुस्तकमा कलाकार क्रिस्टिन रोबिन्सनले चित्र बनाएका छन् ।

कविता - यसरी त तिमीले मलाइ चिन्नै सक्तैनौ

कविता - यसरी त तिमीले मलाइ चिन्नै सक्तैनौ

यसरी त तिमीले मलाइ चिन्नै सक्तैनौमैले तिमीलाइ हेरीरहन पनि त मसित समय छैन तिमी मतिर हेर्दा पनिमैले मुखरी लाएको हुन्छु आफ्ना नमिलेका दातहरु र कालो ओठलाइ छोपेको हुन्छु

Ad

प्रतिक्रिया दिनुहोस

Ad