# भर्खरै
Namaste Icon
Ad
Ad

काठमाडौंमा बर्डफ्लु भेटियो

काठमाडौंमा बर्डफ्लु भेटियो

काठमाडौं । काठमाडौंमा पुनः बर्डफ्लु संक्रमण पुष्टि भएको छ । काठमाडौंको किर्तिपुरस्थिति दुई ठाउँ र चन्द्रागिरीमा पालिएको टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।

कीर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरीको एक ठाउँमा सोमबार बर्डफ्लु संक्रमण पुष्टि पछि त्यस क्षेत्रका पन्छी नष्ट गर्न टोली खटाइएको विभागले जनाएको छ । अस्वभाविक रुपमा टर्की मृत्युको सूचना पछि विभागले नमूना संकलन गरेर केन्द्रीय प्रयोगशालामा रियलटाइम पीसीआर विधिबाट गरेको परिक्षण बर्डफ्लु पुष्टि भएको हो ।

Ad

सम्बन्धित समाचारहरु

कन्ये च्याउ सेवन गर्दा हुने फाइदाहरु

कन्ये च्याउ सेवन गर्दा हुने फाइदाहरु

कन्ये च्याउलाई पाते च्याउ पनि भनिन्छ। यसलाई अङ्ग्रेजीमा ओयेस्टर मशरुम भनिन्छ । उत्पादनको हिसाबले यो च्याउ विश्वमा तेस्रो स्थानमा पर्छ । यो तरकारीको रूपमा खाने औषधिय च्याउ हो। कन्ये च्याउको खेती प्रबिधि १९१७ देखि जर्मनीबाट आविष्कार भएको हो ।

मल अभाव हुन नदिन भारतबाट खरिद गरिने

मल अभाव हुन नदिन भारतबाट खरिद गरिने

काठमाडाैं । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले रासयनिक मल अभाव हुन नदिन यस वर्ष भारतसँग सरकारी स्तरबाटै मल खरिदको प्रक्रिया अघि बढाइने निणर्य गरेकाे छ । बैठकमा भारतसँग जी टु जी सम्झौताबाट नेपाललाई आवश्यक मल ल्याउने प्रक्रिया अघि बढाउने प्रस्ताव गएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्ला वर्षमा जस्तो किसानबाट मल अभावको गुनासो आउन नहुने बताएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad