# भर्खरै
Namaste Icon
Ad
Ad

आहा ! ढकमक्क सूर्यमुखी फुल्दै

आहा ! ढकमक्क सूर्यमुखी फुल्दै

पाल्पाको रम्भा गाउँपालिका–१ स्थित सघाहका कृषक ऋषिराम अर्यालले लगाएको सूर्यमुखी फूल ढकमक्क फुल्दै । यस क्षेत्रका कृषक हिजोआज सूर्यमुखी फूलतर्फ आकर्षित बनेका छन् ।
तस्वीर : सुशीला रेग्मी/रासस

Ad

सम्बन्धित समाचारहरु

कन्ये च्याउ सेवन गर्दा हुने फाइदाहरु

कन्ये च्याउ सेवन गर्दा हुने फाइदाहरु

कन्ये च्याउलाई पाते च्याउ पनि भनिन्छ। यसलाई अङ्ग्रेजीमा ओयेस्टर मशरुम भनिन्छ । उत्पादनको हिसाबले यो च्याउ विश्वमा तेस्रो स्थानमा पर्छ । यो तरकारीको रूपमा खाने औषधिय च्याउ हो। कन्ये च्याउको खेती प्रबिधि १९१७ देखि जर्मनीबाट आविष्कार भएको हो ।

मल अभाव हुन नदिन भारतबाट खरिद गरिने

मल अभाव हुन नदिन भारतबाट खरिद गरिने

काठमाडाैं । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले रासयनिक मल अभाव हुन नदिन यस वर्ष भारतसँग सरकारी स्तरबाटै मल खरिदको प्रक्रिया अघि बढाइने निणर्य गरेकाे छ । बैठकमा भारतसँग जी टु जी सम्झौताबाट नेपाललाई आवश्यक मल ल्याउने प्रक्रिया अघि बढाउने प्रस्ताव गएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्ला वर्षमा जस्तो किसानबाट मल अभावको गुनासो आउन नहुने बताएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad