# भर्खरै
Namaste Icon
Ad
Ad

गजल - के काम

गजल - के काम

नवराज सञ्जेल : इकुडोल


मरेपछि सम्मान र मालाको के काम
नर गएपछि नारीलाई बालाको के काम

वर छौँ आज हामी भोलि परपर हुन्छौं
राम राम भन्ने छुरीवालाको के काम

जमाना आदर्शको रहेन दुनियाँमा
संका नै चोर भएपछि तालाको के काम

जे देख्दा शान्ति जाग्राम हुन्थ्यो छैन खै
लम्पसारवाद इज्जतफालाको के काम

लट्ठ छ अंकगणितमा सिद्धान्त बिर्सेर
पुगेपछी घाट अमृतकै प्यालाको काम

 

Ad

सम्बन्धित समाचारहरु

श्रीमान ह्यारी र दुई वर्षीय छोरा आर्चीप्रति समर्पण गरिएको  मेगनकाे पुस्तक ‘द बेन्च’

न्युयोर्क । मेगन मर्केलद्वारा लिखित पुस्तक ‘द बेन्च’ सार्वजनिक भएको छ । मेगनको पहिलो पुस्तक बालबालिकाका लागि निकै उपयोगी हुने बताइएको छ । अमेरिकी साप्ताहिक पत्रिका पिपल म्यागजिनका अनुसार मेगनको पुस्तक चित्र रहेको छ । पुस्तकमा कलाकार क्रिस्टिन रोबिन्सनले चित्र बनाएका छन् ।

कविता - यसरी त तिमीले मलाइ चिन्नै सक्तैनौ

कविता - यसरी त तिमीले मलाइ चिन्नै सक्तैनौ

यसरी त तिमीले मलाइ चिन्नै सक्तैनौमैले तिमीलाइ हेरीरहन पनि त मसित समय छैन तिमी मतिर हेर्दा पनिमैले मुखरी लाएको हुन्छु आफ्ना नमिलेका दातहरु र कालो ओठलाइ छोपेको हुन्छु

Ad

प्रतिक्रिया दिनुहोस

Ad