# भर्खरै
Namaste Icon
Ad
Ad

जे देखें, देख्नु नपर्ने देखे !

जे देखें, देख्नु नपर्ने देखे !
डा. नवराज के सी

एक मुठ्ठी अक्सिजन नपाएर मरेका 'लास'हरुकै भोटले उकालो लागेकाहरु!
महामारिमा 'एसी'को चिसो हावा खाँदै रमाएको देखें !!

जुन अस्पताल उद्द्घाटन गर्न उहाँ हेलिकप्टरमा आइबक्सेको थियो!
त्यहीँ सुत्केरी डोकोमा अनि भिमे सार्कीको लास ट्याकटरमा गएको देखें!!

केही टुक्रा सिटामोल पुर्याउन नसक्ने आज-भोलीका नयाँ अनुहारहरु!
देशको टुप्पोमा बसेर, देशलाई नै टुक्रयाउँछु भनेको पो देखें !!

डा. नवराज के सी

Ad

सम्बन्धित समाचारहरु

श्रीमान ह्यारी र दुई वर्षीय छोरा आर्चीप्रति समर्पण गरिएको  मेगनकाे पुस्तक ‘द बेन्च’

न्युयोर्क । मेगन मर्केलद्वारा लिखित पुस्तक ‘द बेन्च’ सार्वजनिक भएको छ । मेगनको पहिलो पुस्तक बालबालिकाका लागि निकै उपयोगी हुने बताइएको छ । अमेरिकी साप्ताहिक पत्रिका पिपल म्यागजिनका अनुसार मेगनको पुस्तक चित्र रहेको छ । पुस्तकमा कलाकार क्रिस्टिन रोबिन्सनले चित्र बनाएका छन् ।

कविता - यसरी त तिमीले मलाइ चिन्नै सक्तैनौ

कविता - यसरी त तिमीले मलाइ चिन्नै सक्तैनौ

यसरी त तिमीले मलाइ चिन्नै सक्तैनौमैले तिमीलाइ हेरीरहन पनि त मसित समय छैन तिमी मतिर हेर्दा पनिमैले मुखरी लाएको हुन्छु आफ्ना नमिलेका दातहरु र कालो ओठलाइ छोपेको हुन्छु

Ad

प्रतिक्रिया दिनुहोस

Ad