# भर्खरै
Namaste Icon
Ad
Ad

गोर्खा सिरानचोक गुरुङ्ग अनलाइन लुडो क्लबद्धारा गोपाल परियारलाई आर्थिक सहयोग

गोर्खा सिरानचोक गुरुङ्ग अनलाइन लुडो क्लबद्धारा गोपाल परियारलाई आर्थिक सहयोग

खगेन्द्र हमाल, सुर्खेत । गोर्खा सिरानचोक गुरुङ्ग अनलाइन लुडो क्लब समिती परिवारले कोभिड१९ का कारण उपचाररत गोपाल परियारलाई आर्थिक सहयोग गरेको छ । क्लबका अध्यक्ष मोहन गुरुङ्ग उपाध्यक्ष मिलन गुरुङ्ग महासचिव बिकास गुरुङ्ग कोषाध्यक्ष कान्छी गुरुङ्ग सचिब निश्ता पुन लगायत लुडो समितिका सम्पुर्ण क्लब परिवारले गोपाल परियारको उपचारको लागि सहयोग गरेको गोपाल परियारका आफन्तले जानकारी दिए ।

यसैगरी समुदाय सशक्तिकरण युवा समूह भेरिगङ्गा ८ ले पनि आर्थिक सहयोग गरेको छ । समुदाय शसक्तिकरण युवा समूह भेरिगङ्गा ८ बाट ४०५५० रुपैयाँ र तुलाराम खत्री को पहलमा गोर्खा सिनाचोक लुडो क्लब मलेशिया बाट ७००० रुपैयाँ सहयोग प्राप्त भएको परिवारजनले जानकारी दिए।संक्रमीत गोपाल परियार केही समय पहिला छिमेकी मुलुक भारतबाट घर फर्केका थिए।घर आएपछि उनको स्वास्थ्य परिक्षण गर्दा कोभिड १९ पोजेटिभ देखिएको थियो।


गत चैतको ३१ गते सुर्खेत प्रदेश अस्पताल मा भर्ना भएका थिए । उपचाररत गोपाल परियारको स्वास्थ्यमा कुनै सुधार नदेखिएपछी थप उपचारको लागि परिवारजनहरुले प्रदेश अस्पताल सुर्खेतबाट हिजो नेपालगन्ज भेरी अस्पतालमा भर्ना गरेको घरपरिवारले जानकारी दिए । अहिले गोपाल परियारलाई आईसियुमा राखेर उपचार भइरहेको घरपरिवारले जानकारी दिए।

Ad

सम्बन्धित समाचारहरु

छोटो कपडा लगाएकी मोडललाई  जहाजभित्र छिर्न नदिएपछि...

काठमाडौं । आफ्नो जिन्दगी आफ्नो मर्जीले जिउन पाउनुपर्छ भन्ने सोँचले कहिलेकाँही मानिसलाई गम्भीर मोडमा पुर्‍याउँछ । अस्ट्रेलियाकी एक मोडललाई यस्तै भएको छ । उनले लगाएको छोटो कपडाका कारण एक फ्लाइटमा निकै अपमान सहनुपरेको छ । यात्राका बेला उनलाई पूरै शरीर छोप्नेगरी कपडा लगाउने निर्देशन दिइएको थियो । त्यसपछि मोडलले बाध्यवस क्रु मेम्बरको ज्याकेट लगाउनुपर्‍यो । मोडल तथा नायिका इजाबेल एलेनोरलाई जहाजमा प्रवेश गर्नेबित्तिकै फ्लाइटका सदस्यले उनलाई रोक लगाएका थिए ।

बिहेपछि सुहागरातकै दिन शारीरिक सम्पर्कको क्रममा १८ वर्षीय बेहुलीको ज्यान गयो

काठमाडौं। बिहेपछि नवविवाहित जोडीको जीवनमा पहिलो रात निकै महत्वपूर्ण मानिन्छ । तर, यो रातमै भयंकर दुर्घटना भयो भने त्यसले जीवनमा पछिसम्म तर्साइरहन्छ । ब्राजिलमा एक नवविवाहित जोडीको जीवनमा यस्तै भएको छ । बिहेपछि यो जोडी निकै खुसी थिए तर पहिलो रातमै उनीहरुको खुसी उजाडिएको छ । द सनको रिपोर्टअनुसार पहिलो रात शारीरिक सम्बन्धको क्रममा बेहुलीको मृत्यु भएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad