# भर्खरै
Namaste Icon
Ad
Ad

कन्ये च्याउ सेवन गर्दा हुने फाइदाहरु

कन्ये च्याउ सेवन गर्दा हुने फाइदाहरु

कन्ये च्याउलाई पाते च्याउ पनि भनिन्छ। यसलाई अङ्ग्रेजीमा ओयेस्टर मशरुम भनिन्छ । उत्पादनको हिसाबले यो च्याउ विश्वमा तेस्रो स्थानमा पर्छ । यो तरकारीको रूपमा खाने औषधिय च्याउ हो। कन्ये च्याउको खेती प्रबिधि १९१७ देखि जर्मनीबाट आविष्कार भएको हो ।

यो च्याउ मुल्यवान खाद्य सपुरक हो, र यसबाट धेरै प्रकारका रोगहरुको उपचार हुने र स्वास्थ्यका दृष्कोणले बहुउपयोगी देखिन्छ।कन्ये च्याउ वर्तमान अवस्थामा नोबेल कोरोनाले मानवीय शरीरमा अक्सिजनको अभाव भएको देखिन्छ । यस्तो अवस्थामा पनि हामीले यो च्याउलाई खाद्य सपुरक पोसक तत्वको रूपमा सेवन गर्न सकिन्छ।

कन्ये च्याउ सेवन गर्दा हुने फाइदाहरू
# कन्ये च्याउ सुगर फ्री र कोलस्टेरोल फ्री तरकारी हो ।
# कन्ये च्याउ भिटामिन डि को राम्रो स्रोत हो ।
# कन्ये च्याउ डाइटरि फाइबरको राम्रो स्रोत मानिन्छ । 8.6% देखि 48.6%
# कन्ये च्याउमा प्रशस्त मात्रामा मिनरल पाइन्छ ।
# कन्ये च्याउ खानाले हाम्रो शरीरलाई आबस्यक पर्ने एमिनो एसिड र स्कर्भिक एसिड पाइन्छ ।
# कन्ये च्याउमा प्रसस्त मात्रामा क्याल्सियम पाइन्छ ।
# कन्ये च्याउले एउटा अत्यन्तै स्वस्थबर्धक र पोसिलो खाद्यबस्तुको रूपमा विश्वव्यापी मान्यता पाईसकेको छ ।
# यसले प्रचुरमात्रमा अक्सिजनको आपूर्ति गर्दछ ।
# हृदयघात, मस्तिकघात, यौन दुर्बलता, आँखाको दृष्टि कम हुने स्मरण शक्ति कमहुने जस्ता समस्यामा फाईदा पुर्‍याउँछ ।
# हेपाटाइटिस B को संक्रामणमा पनि यसको सेवनले लाभप्रद हुन्छ किनकी यसले कलेजोको सुरक्षा गर्दछ ।
# कन्ये च्याउ लो क्यालोरी खाद्यबस्तुमा पर्दछ।
# कन्ये च्याउकाे प्रयोगले दम, खोकी, आदीलाई दुर गर्दछ ।


कन्ये च्याउको जीववैग्यानिक वर्गीकरण यसअनुसार छ।
डिभिजन : Eumycota
वर्ग : Basidiomycetes
उपवर्ग : Homobasidiomycetidae
सुपरपरिवार : Agaricales
परिवार : Pleurotaceae
वङ्श : Oyster
प्रजाति : Pleurotus spp.

Ad

सम्बन्धित समाचारहरु

मल अभाव हुन नदिन भारतबाट खरिद गरिने

मल अभाव हुन नदिन भारतबाट खरिद गरिने

काठमाडाैं । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले रासयनिक मल अभाव हुन नदिन यस वर्ष भारतसँग सरकारी स्तरबाटै मल खरिदको प्रक्रिया अघि बढाइने निणर्य गरेकाे छ । बैठकमा भारतसँग जी टु जी सम्झौताबाट नेपाललाई आवश्यक मल ल्याउने प्रक्रिया अघि बढाउने प्रस्ताव गएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्ला वर्षमा जस्तो किसानबाट मल अभावको गुनासो आउन नहुने बताएका छन् ।

कोरोना त्रासकाबीच बैतडीका ग्रामीण क्षेत्रमा रोपाइँ सुरु

लक्ष्मण विसी, बैतडी । कोरोना कहरका कारण नागरिकमा त्रास कायमै रहे पनि बैतडीका विभिन्न ठाउँमा ग्रामीण क्षेत्रमा भने धान रोपाइँ सुरु भएको छ। यहाँका गाउँघरमा अहिले रोपाइँ गर्नेको निकै भीड लाग्ने गरेको छ। कोरोना संक्रमणलाई बेवास्ता गर्दै यहाँ रोपाइँले गर्दा चहल पहल पनि त्यत्तिकै मात्रमा बढेको स्थानीयवासीले बताएका छन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad