# भर्खरै
Namaste Icon
Ad
Ad

पूर्णिका शाहले आफ्नो बुवा पारसका बारे बाेलिन, तर भिडियाे हटाइन

पूर्णिका शाहले आफ्नो बुवा पारसका बारे बाेलिन, तर भिडियाे हटाइन

काठमाडौं । पूर्व युवराज पारस शाहकी छोरी पूर्णिका शाहको एउटा टिकटक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जिब्रो लर्बराउदै बोलेकी पूर्णिकाले भिडियोमा आफ्नो बुवा पारसका बारे धारणा राखेकी छन् ।

‘मेरो बुबाले देशको लागि ठूलो योगदान गर्नुभएको छ । यस्तो गरेको छ कि मेरो बाउले यो देशको लागि’, कम नेपाली बढी अंग्रेजी भाषामा बोलेकी उनले भनेकी छन्, ‘मेरो बुवा निश्चल हुनुहुन्छ ।’ पूर्णिकाले बुवाले राम्रो काममात्र नभई सबै कुरा खुलस्त देखाउने उल्लेख गरेकी छन् । ‘मेरो बुबाले राम्रो कुरामात्र नदेखाई सबै कुरा देखाउनुहुन्छ,’ उनले भनेकी छन् । उनले उक्त भिडियो हटाएकी छन् ।

 

Ad

सम्बन्धित समाचारहरु

छोटो कपडा लगाएकी मोडललाई  जहाजभित्र छिर्न नदिएपछि...

काठमाडौं । आफ्नो जिन्दगी आफ्नो मर्जीले जिउन पाउनुपर्छ भन्ने सोँचले कहिलेकाँही मानिसलाई गम्भीर मोडमा पुर्‍याउँछ । अस्ट्रेलियाकी एक मोडललाई यस्तै भएको छ । उनले लगाएको छोटो कपडाका कारण एक फ्लाइटमा निकै अपमान सहनुपरेको छ । यात्राका बेला उनलाई पूरै शरीर छोप्नेगरी कपडा लगाउने निर्देशन दिइएको थियो । त्यसपछि मोडलले बाध्यवस क्रु मेम्बरको ज्याकेट लगाउनुपर्‍यो । मोडल तथा नायिका इजाबेल एलेनोरलाई जहाजमा प्रवेश गर्नेबित्तिकै फ्लाइटका सदस्यले उनलाई रोक लगाएका थिए ।

बिहेपछि सुहागरातकै दिन शारीरिक सम्पर्कको क्रममा १८ वर्षीय बेहुलीको ज्यान गयो

काठमाडौं। बिहेपछि नवविवाहित जोडीको जीवनमा पहिलो रात निकै महत्वपूर्ण मानिन्छ । तर, यो रातमै भयंकर दुर्घटना भयो भने त्यसले जीवनमा पछिसम्म तर्साइरहन्छ । ब्राजिलमा एक नवविवाहित जोडीको जीवनमा यस्तै भएको छ । बिहेपछि यो जोडी निकै खुसी थिए तर पहिलो रातमै उनीहरुको खुसी उजाडिएको छ । द सनको रिपोर्टअनुसार पहिलो रात शारीरिक सम्बन्धको क्रममा बेहुलीको मृत्यु भएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad