# भर्खरै
Namaste Icon
Ad
Ad

कांग्रेस नेता भुपेन्द्रजंग शाही लगायतका युवाहरुको पहलमा निशुल्क खाना बितरण, छ दिनमा ३ हजार जनाले खाए खाना

कांग्रेस नेता भुपेन्द्रजंग शाही लगायतका युवाहरुको पहलमा निशुल्क खाना बितरण, छ दिनमा ३ हजार जनाले खाए खाना

काठमाडौं । नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाही लगायतका युवाहरुको पहलमा तीन हजार भन्दा बढि ब्यक्तिहरुलाइ निशुल्क रुपमा खाना बितरण गरिएको छ। निशुल्क खाना बितरण गरिएको ६ दिनमा तीनहजार जनालाई निशुल्क खाना बितरण गरिएको हो । जेठ २१ गते बटे सुरु गरियको उक्त अभियान अन्र्तगत काठमाडौं नया बसपार्क र माछापोखरिमा निशुल्क रुपमा बिहान र साँझ खान बितरण गरिदैं छ ।

मानवियता, सामाजिक उत्तरदायित्व र सहयोगी भाबना राखेर हामि केहि युवा साथिहरुको पहलमा निशुल्क खाना बितरण थालिएको कांग्रेस नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए । उनले भने, ‘निषेधाज्ञाको कारण समस्यामा पर्नु भएका महानुभावहरु लाई भोकै पर्न नदिन काठमाडौं नयाबसपार्क, माछापोखरिमा निशुल्क रुपमा बिहान र साझ खान बितरण सुरु गरिएको हो ।’

नेता भुपेन्द्रजंग शाहीका अनुसार उक्त अभियानमा वीपी स्टडि युथ सर्कल बागमति प्रदेस अध्यक्ष सुमन गिरि र नुवाकोट अध्यक्ष सुबास पुरिको बिशेष संयोजना गरेका छन । भुपेन्द्रजंग शाही र वीपी युथ सर्कल केन्द्रीय अध्यक्ष ऋषि कोइरला लगायतले यो अभियान सुरु गरेका हुन । निशुल्क खाना बितरण अभियान निषेधाज्ञा अबधिभर जारि रहनेछ नेता शाहीले बताए ।

Ad

सम्बन्धित समाचारहरु

छोटो कपडा लगाएकी मोडललाई  जहाजभित्र छिर्न नदिएपछि...

काठमाडौं । आफ्नो जिन्दगी आफ्नो मर्जीले जिउन पाउनुपर्छ भन्ने सोँचले कहिलेकाँही मानिसलाई गम्भीर मोडमा पुर्‍याउँछ । अस्ट्रेलियाकी एक मोडललाई यस्तै भएको छ । उनले लगाएको छोटो कपडाका कारण एक फ्लाइटमा निकै अपमान सहनुपरेको छ । यात्राका बेला उनलाई पूरै शरीर छोप्नेगरी कपडा लगाउने निर्देशन दिइएको थियो । त्यसपछि मोडलले बाध्यवस क्रु मेम्बरको ज्याकेट लगाउनुपर्‍यो । मोडल तथा नायिका इजाबेल एलेनोरलाई जहाजमा प्रवेश गर्नेबित्तिकै फ्लाइटका सदस्यले उनलाई रोक लगाएका थिए ।

बिहेपछि सुहागरातकै दिन शारीरिक सम्पर्कको क्रममा १८ वर्षीय बेहुलीको ज्यान गयो

काठमाडौं। बिहेपछि नवविवाहित जोडीको जीवनमा पहिलो रात निकै महत्वपूर्ण मानिन्छ । तर, यो रातमै भयंकर दुर्घटना भयो भने त्यसले जीवनमा पछिसम्म तर्साइरहन्छ । ब्राजिलमा एक नवविवाहित जोडीको जीवनमा यस्तै भएको छ । बिहेपछि यो जोडी निकै खुसी थिए तर पहिलो रातमै उनीहरुको खुसी उजाडिएको छ । द सनको रिपोर्टअनुसार पहिलो रात शारीरिक सम्बन्धको क्रममा बेहुलीको मृत्यु भएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad