# भर्खरै
Namaste Icon
Ad
Ad

समस्यामा परेका परिवारलाई नेवाः एकता नागरिक समाजद्धारा राहत वितरण

समस्यामा परेका परिवारलाई नेवाः एकता नागरिक समाजद्धारा राहत वितरण

काठमाडौं । नेवाः एकता नागरिक समाजले राहत वितरण गरेको छ । कोरोना कहरको कारण निषेधाज्ञा लम्बिदैं जादाँ दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका ६० परिवारलाई उक्त समाजलले राहत वितरण गरेको हो ।

ललितपुर जिल्लाको पाटन सुनधारा, लोली र ट्यागलमा बसोबास गर्दै आएका विपन्न परिवारलाई राहत वितरण गरेको उक्त नेवाः एकता नागरिक समाजका अध्यक्ष राजु व्यन्जनकारले दर्पण दैनिकलाई जानकारी दिए । त्यस्तै आगामी दिनमा समाजले सकेको सहयोग गर्ने र रक्तदान कार्यक्रम राख्ने योजना रहेको अध्यक्ष व्यन्जनकारले बताए ।

Ad

सम्बन्धित समाचारहरु

एमाले सुर्खेतको बैठकमा ४८ जनाको सहभागीता, यी हुन निर्णयहरु

खगेन्द्र हमाल, सुर्खेत । नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको आज बसेको बैठक सकिएको छ । सुर्खेत जिल्ला पार्टी अध्यक्ष धुर्वकुमार शाहीको उपस्थितिमा बसेको उक्त बैठकमा ४८ जना जिल्ला कमिटी सदस्यहरुको सहभागीता रहेको जिल्ला कमिटी सदस्य नेत्र केसीले जानकारी दिए । उक्त बैठकमा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता तथा प्रदेश ईन्चार्ज यामलाल कंडेल, निवर्तमान राज्यमन्त्री नवराज रावत, पद्मा खड्का लगायत सुर्खेत जिल्लाका अगुवाइ नेतहरुको उपस्थिति रहेको केसीले जानकारी दिए ।

परोपकार युवा समाजको पहिलो काम : बिपन्न समुदायमा स्वास्थ्य सामाग्री बितरण

सुर्खेत । परोपकार युवा समाज, नेपाल अर्घाखाँचीले अति बिपन्न समुदायमा स्वास्थ्य सामाग्री बितरण गरेको छ । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना (कोभिड-१९ ) लाई मध्यनजर गर्दै सन्धिखर्क नगरपालिका ०२ भद्रीखोलामा रहेको अति बिपन्न समुदायको बस्तिलाइ मास्क तथा सेनिटाइजर बितरण गरेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad