# भर्खरै
Namaste Icon
Ad

हुन्डाइ प्यालिसेड कार नेपालमा

हुन्डाइ प्यालिसेड कार नेपालमा

काठमाडौ । हुन्डाइ गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ एसयूभी प्यालिसेडको कार नेपाल भित्रयाएको छ । प्यालिसेड सात सिट भएको प्रिमियम एसयूभी हो । कम्पनीका अनुसार यो कार छिट्टै आधिकारिक रूपमा सार्वजनिक हुनेछ । कार कोरियामा उत्पादन भएको हो । नेपाली बजारमा प्यालिसेड डिजल इन्जिन अप्सनमा आउने छ । जसले दुई सय पीएस पावर तथा एक हजार सात सय ५० तथा दुई हजार सात सय ५० आरपिमटर्क उत्पादन गर्ने पनि हुन्डाईले जनाएको छ । उक्त एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समीसनमा उपलब्ध रहेको छ । नेपाली बजारमा यस्को सुरुआती मूल्य दुई करोड रुपैयाँ पर्ने आकलन गरिएको छ ।

Ad

सम्बन्धित समाचारहरु

नबिल बैंकको वित्तीय साक्षरता कार्यक्रम

नबिल बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ ।

'निजीलाई करोडपति र नेपाल एयरलाइन्सलाई धरासायी बनाउने काम म गर्दिनँ'

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सको जहाजलाई घाममा सुकाएर निजी एयरलाइन्सलाई पोस्ने काम भएको बताएका छन् । उनले निजी एयरलाइन्ससँग सेटिङ गरेर उनीहरूलाई रातारात करोडपति बनाउने र नेपाल एयरलाइन्सलाई धरासायी बनाउने काम आफूबाट नहुने उनले बताए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad