# भर्खरै
Namaste Icon
Ad
Ad

गजल : मलम लगाउ

गजल : मलम लगाउ
काशिराम घिमिरे, पाणिनी -४ पटौटी अर्घाखाँची

देशमा बाढि प्रकोपको बेला, एक पटक उठ्तिमी
दुखी पीडितको त्यो घाउमा मलम लगाउ तिमी ।

देशमा बाढि पहिरोको प्रकोप, ज्यादा बढेकोबेला
उचित सामाग्रीद्वारा, उद्धारगरि माया बढाउतिमी !

खाद्यान्न र लत्ताकपडाको संकट सबै टारी
भोकतिर्खा मेटि झरेकाती आँशु पुछाउ तिमी ।

तत्काल रुपमा जनतालाई राम्रो ब्यबस्था गरी
नेपाली आमपिडितको सधैं, मुहार हँसाउतिमी ।

बाढिको बिकरालअबस्थामा संकट क्षणमा छिट्टै
भित्री मनले उद्धारगरि, दुखमा आशाजगाउ तिमी ।

काशिराम घिमिरे
पाणिनी -४ पटौटी अर्घाखाँची

Ad

सम्बन्धित समाचारहरु

सुनगाभा साहित्य सदन ललितपुरको भर्चुअल कवितावाचन प्रतियोगिता सम्पन्न

लक्ष्मण दुलाल, ललितपुर । 'जब कवि कवितामा भाव पोख्छन् रमाई ,मगमग सुनगाभा फुल्छ ,बास्ना चलाई' भन्ने मुल नाराको साथ ललितपुरको महाङ्काल गाउँपालिकामा स्थापित सुनगाभा साहित्य सदन ललितपुरले २०८ औँ भानुजयन्तीको अवसरमा ललितपुर जिल्लाव्यापी खुल्ला कविता प्रतियोगिता सम्पन्न गरेको छ ।

गीति कविता : आषाढ आयो

गीति कविता  : आषाढ आयो

आयो आषाढ महिना यो,रोप्छौ धान सबैमिली छायो फाँटमासबै किसान ,खन्ने जोत्ने कामगरी गर्छौकाम दिनभरी सधैं ,वालीर सुसेली स्वारफाँटमा झर्छौ बेशिहरुमा सँगसँगै ,रमाइलो झन साथमादेखिन्छ जताततै फाँटमाहरुमा, खेताला र खेतालीहरुभेटिन्छ जताततै असारेझरिमा, जोत्दैछ्न हलिगोरुभेटिन्छ्न ठिँगारे दाजु ,आलिलाऊदै आलितिरदेखिन्छन् कोहिभाइ,बिउ बोक्दै डोकोसिर

Ad

प्रतिक्रिया दिनुहोस