# भर्खरै
Namaste Icon
Ad
Ad

गीति कविता : आषाढ आयो

गीति कविता  : आषाढ आयो
काशीराम घिमिरे

आयो आषाढ महिना यो,रोप्छौ धान सबैमिली
छायो फाँटमासबै किसान ,खन्ने जोत्ने कामगरी
गर्छौकाम दिनभरी सधैं ,वालीर सुसेली स्वारफाँटमा
झर्छौ बेशिहरुमा सँगसँगै ,रमाइलो झन साथमा
देखिन्छ जताततै फाँटमाहरुमा, खेताला र खेतालीहरु
भेटिन्छ जताततै असारेझरिमा, जोत्दैछ्न हलिगोरु
भेटिन्छ्न ठिँगारे दाजु ,आलिलाऊदै आलितिर
देखिन्छन् कोहिभाइ,बिउ बोक्दै डोकोसिर

खेतालीहरु धान रोप्दै,वारपार छ्न गरैभरी
खेतालाहरु हिलोमा छ्याप्दै कहिँ, मलछर्दछ्न हिलैभरी
धान रोपि सकेपछी ,सबैमिली खाना खान्छ्न
नाँचगान सगै गरेपछी ,साँझमा सब घरजान्छ्न

गर्छौं काम हामीसँधै, यहीँहो हाम्रो कर्तव्य
भर्छौ माँयायहीँ माटोमासाधै, यहीँहो हाम्रो सत्कर्म
मनाँऊछौ धानदिवस सधै,आषाढ महिना मास
फलाउछौ धान सधैं ,भित्र्याउछौ मङ्सिर मास

काशीराम घिमिरे, पाणिनी -४ पटौटी अर्घाखाँची

Ad

सम्बन्धित समाचारहरु

सुनगाभा साहित्य सदन ललितपुरको भर्चुअल कवितावाचन प्रतियोगिता सम्पन्न

लक्ष्मण दुलाल, ललितपुर । 'जब कवि कवितामा भाव पोख्छन् रमाई ,मगमग सुनगाभा फुल्छ ,बास्ना चलाई' भन्ने मुल नाराको साथ ललितपुरको महाङ्काल गाउँपालिकामा स्थापित सुनगाभा साहित्य सदन ललितपुरले २०८ औँ भानुजयन्तीको अवसरमा ललितपुर जिल्लाव्यापी खुल्ला कविता प्रतियोगिता सम्पन्न गरेको छ ।

मुक्तककार कँडेलका समय सान्दर्भिक पाँच मुक्तकहरू

मुक्तककार कँडेलका समय सान्दर्भिक पाँच मुक्तकहरू

१परदेशी दाजुभाइहरू बेरोजगारी भएका छन्जहाज चल्दैन नत वारी नत पारी भएका छन्देश फर्कन मिले'नी लाखौंलाख रकम चाहिन्छहन्डर ठक्कर खाएपछि समझदारी भएका छन्।।

Ad

प्रतिक्रिया दिनुहोस