# भर्खरै
Namaste Icon
Ad

जिडब्लुएम एसयुभि र पिकअप ग्रेट वर्गका गाडी नेपाली बजारमा

जिडब्लुएम एसयुभि र पिकअप ग्रेट वर्गका गाडी नेपाली बजारमा

काठमाडौं । विश्वविख्यात अटोमोबाइल ब्राण्ड Great Wall Motors आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ । यस बहुप्रतिक्षित ब्रान्डले आफ्नो प्रिमियम उत्पादनहरुका साथ अन्ततः नेपालको अटोमोबाइल क्षेत्र प्रवेश गर्ने बाटो खोलेको छ । नेपालमा आफ्नो उपस्थिति Great Wall Motors ले तीन गाडीहरुबाट सुरु गरिरहेको छ, जसमा SUV वर्गमा3rd Gen HAVAL H6 र HAVAL Jolion छ भने, Pickup वर्गमा POER रहेको छ । दुवै मोडलहरुको look, interior space, overall performance, intelligence र safety लाई ध्यानमा राखी विस्तृत रुपमा रिडिजाइन गरिएको छ ।

नेपालको लागि Great Wall Motors को आधिकारिक आयातकर्ता र बिक्रेता रहेको V.G. Impexpvt.Ltd सँग कार ब्रान्ड सम्बन्धिबिषेश अनुभवरहेको छ । दुई पक्षबिचको सहयोगले सजिलै स्थानीय बजारमा प्रभाव छाड्ने र नेपाली अटोमोबाइल क्षेत्रको विकासमा सहयोग पु¥याउने कुरामा यस कम्पनी विश्वस्त छ । Great Wall Motors ले नेपालमा दीर्घकालीन व्यापार रणनीति अनुसरण गर्दै नवीन उत्पादनहरु मार्फत प्रतिस्पर्धात्मक वातावरण बनाउन सघाउ पुर्याउनेछ र बजारको मागलाई गाइड गर्नेछ ।

तीन नयाँ मोडलहरु, HAVAL JOLION, 3rd Gen HAVAL H6 र Poer का साथबजार प्रवेश गरेको कम्पनीले Great Wall Motors का प्रशंसकहरुका लागि हाल बजारको अवस्थालाई मध्यनजर गर्दै चाडै नै भर्चुअल कार सोकेसहोस्ट गर्ने भएको छ । राम्रो बनावट रप्रिमियम विशेषताले भरिपुर्ण 3rd Gen HAVAL H6 मा शक्तिशाली २.० लिपेट्रोल टर्बो इन्जिन रहेको छ, त्यसैगरी, HavalJolion १.५ लि पेट्रोल टर्बो इन्जिन र POER २.० लि डिजल टर्बो इन्जिनरहेकाछ ।

Ad

सम्बन्धित समाचारहरु

नबिल बैंकको वित्तीय साक्षरता कार्यक्रम

नबिल बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ ।

'निजीलाई करोडपति र नेपाल एयरलाइन्सलाई धरासायी बनाउने काम म गर्दिनँ'

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सको जहाजलाई घाममा सुकाएर निजी एयरलाइन्सलाई पोस्ने काम भएको बताएका छन् । उनले निजी एयरलाइन्ससँग सेटिङ गरेर उनीहरूलाई रातारात करोडपति बनाउने र नेपाल एयरलाइन्सलाई धरासायी बनाउने काम आफूबाट नहुने उनले बताए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad