# भर्खरै
Namaste Icon
Ad
Ad

‘तसर्थ म तपाईलाई असक्षम प्रधानमन्त्रीको रुपमा लिन्छु’

‘तसर्थ म तपाईलाई असक्षम प्रधानमन्त्रीको रुपमा लिन्छु’
शम्बु तामाङ

सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ज्यु
म एक नेपाली नागरिकको हैसियतले भन्नु पर्दा असक्षम प्रधानमन्त्रीको रुपमा लिन्छु । यथार्थ कुरा तपाईले कोरनाको माहामारीमा झुटो फटहा र भ्रम को पुलिन्दा को राजनीतिक मात्र गरी रहनुभएको छ । मलाई काम गर्न दिएन भनेर भ्रम सिर्जना गरि रहनु भएको छ । तपाई नेपाली जनता बचाउने तिर ध्यानै दिनु हुन्न कोरोनाको माहामारी फैलनुमा तपाई दोषी हुनुहुन्छ ।

तपाई ले चाइना बाट कोभेर्सेल भ्याक्सिन किन ल्याउनु भयन सरकार संग बजेट अपुग भय तपाईंले उपलब्ध मात्र गराइ दिए पुग्ने थियो हामी आफै ऋण काढेर पनि खोप लगाएर हामी बाँच्न चाहान्छौं । प्रधानमन्त्री ज्यु प्रधानमन्त्री जस्तो पदमा बसेर जथाभावी बोलेर हुँदैन । प्रधानमन्त्री ज्यु काम गरेर देखाउनुस् भनी नसुनाउनु होला तपाई नागरिक प्रति तपाईको ध्यान नगएको देखिन्छ तसर्थ म तपाईलाई असक्षम प्रधानमन्त्रीको रुपमा लिन्छु।

शम्बु तमाङ, तामाङ मोर्चा जिल्ला सदस्य, दोलखा - बिगु १ लामाबगर।

Ad

सम्बन्धित समाचारहरु

सरकारको शासन भाषणमै सिमित : कार्यान्वयन कहिले ?

सरकारको शासन भाषणमै सिमित : कार्यान्वयन कहिले ?

सरकारले बजेट भाषण ल्याएको मिति : २०७८।२।१५ । सरकारले २०७८।७९ को बजेट भाषणमा ल्याएको महत्बपूर्ण निर्णय : २०८८ सालभित्र सम्पूर्ण डिजेल र पेट्रोलबाट चल्ने सार्बजनिक सबारी साधन बिस्थापन गरि बिधुतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने । चाहे त्यो निजी सबारी साधन होस् चाहे त्यो सार्बजनिक सबारी साधन होस् । चाहे त्यो सरकारी गाडी होस् चाहे त्यो सँस्थाको गाडी होस् । २०८८ सालसम्म सरकारले सम्पृर्ण डिजेल र पे्रट्रेलबाट चल्ने गाडी बिस्थापन गरि बिधृतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने भनि राजपत्रमा निकालको थियो भने रातो किताबमा छापेको थियो । नेपाल एक यस्तो राष्ट्र हो जहाँ कुनै पनि डिजेल र पे्रट्रोलको खानी छैन् । डिजेल र पेट्रोल बाहिर राष्ट्रबाट आयात गर्नुपर्छ । जसले गर्दा हामी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले खाईनखाई कमाएको पैसा अरु राष्ट्रमा पुगेको छ । यदि सरकारले बिधुतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने हो भने हाम्रो राष्ट्रको मृद्रा हाम्रो राष्ट्रमै रहन्थ्यो । २०७२।६।३ गते नेपालको अन्तरिम सँबिधान २०७२ जारी भएको भयो ।

यसकारण धन्यवाद छ, केपी ओलीलाई !

यसकारण धन्यवाद छ, केपी ओलीलाई !

दीपेन्द्र ओली  । देशमा कोरोना भाइरस (कोभिड १९) को महामारी चलिरहेको छ । यो महामारीको बेला राजनितिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल हर कोहिको ध्यान महामारी नियन्त्रणसँगै समृद्धी र विकास हुनुपर्नेमा दुःखद् पक्ष राजनितिक दलहरु सत्ताको खेलमा निरन्तर लागिरहे २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनयता । प्रदेश सरकारहरु खलबल खलबल भइरहेका बेला नेपालको संघीय सरकार पनि परिवर्तन भएको छ, जनादेशले होइन सर्वोच्च अदालतको परमादेशले । यसका कारक आफूलाई कम्यूनिष्ट पार्टी भनिरहेको अर्को दल नेकपा माओवादी (केन्द्र) र नेकपा एमालेका केहि विद्रोही नेताहरु हुन् ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले गरेका कामहरुको अव समिक्षा गर्ने बेला भएको छ । उहाँको नेतृत्वमा भएका अविस्मरणीय कार्यहरु तल उल्लेख गरिएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस