# भर्खरै
Namaste Icon
Ad
Ad

हाम्रो परिवार राम्रो परिवारद्वारा स्नेह आश्रम लाई सहयोग हस्तान्तरण

हाम्रो परिवार राम्रो परिवारद्वारा स्नेह आश्रम लाई सहयोग हस्तान्तरण

काठमाण्डौ । भनिन्छ नि आज नगरे कहिले गर्ने हाम्ले नगरे कस्ले गर्ने भन्ने नाराका साथ हाम्रो परिवार राम्रो परिवारले स्नेह आश्रमलाइ खाद्यान्न तथा स्कुलका सामग्रीहरू सहयोग गरेको छ । मुलपानी स्थित रहेको स्नेह वाल आश्रमलाइ हाम्रो परिवार राम्रो परिवर ले सामाजिक सन्जाल टिकटकबाट पनि सामाजिक सेवा गर्न सकिन्छ भन्ने प्रमाणित गरेको छ ।
 
 आश्रममा नगत र विभिन्न सामाग्री गरि ५४ हजार बराबर को सहयोग भयको जानकारी संस्था अध्यक्ष निर्मला अधिकारी र सचिब दिपेन्द्र खड्काले बताए। प्रकाश भट्टको पहल र निरिक्षण पछि हाम्रो परिवार राम्रो परिवारले सहयोग गरेको खड्काले बताए ।
 
 
Ad

सम्बन्धित समाचारहरु

आर्थिक अवस्था नाजुक भएकी १४ वर्षीया शान्तिकुमारीको उपचारमा सहयोग गर्न अपिल

काठमाडौं । जन्मजात पिसाब थैली नभएकी महोत्तरीको बर्दीवासकी शान्तिकुमारी थापा मगरको उपचारमा सहयोग गर्न अपिल गरिएको छ । विगत १९ दिन देखि काठमाडौं शिक्षण अस्पत्तालमा उपचार गराइरहेकी १४ वर्षीया शान्तिकुमारीको खर्च अभावले ज्यान जोखिममै पर्ने देखिएको सहयोगको याचना गरिएको हो । काठमाडौ. कपन बस्ने समाजसेवी थोमस तामाङका अनुसार शान्तीको उपचारमा सहयोग वाफत आएको १ लाख १३ हजार ६८० रुपैयाँ खर्च भइसकेको छ । विरामीको स्वास्थ्य अवस्थामा केहि सुधार आएपनि अर्थ अभावले फेरि समस्या बढ्ने होकि भन्ने चिनता लागेको उनले बताए ।

'विप्लव’ निकट जनप्रगतिशील मोर्चा साउदीको पाँचौं अधिबेशन, अध्यक्षमा तोयराज भट्ट

काठमाडौं । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको बैदेशिक संगठन नेपाली जनप्रगतिशील मोर्चा साउदीको पाँचौं अधिबेशन सम्पन्न गरेको छ । २० जुलाई सम्पन्न भएको अधिबेशनले तोयाराज भट्टको नेतृत्वमा १५ सदसीय केन्द्रिय समिति चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा तोयराज भट्ट, उपाध्यक्षमा माधब घिमिरे, महासचिवमा कैलाश मैनाली, सचिवमा परसुराम घर्ती मगर, सांस्कृतिक बिभाग प्रमुख इन्द्र बिक हुनुहुन्छ भने अन्य सदस्यहरुमा आर जी मगर, मनोज पटेल, दलबहादुर, तिलक पुन, घमर मगर, हरिचन्द्र झाँक्री, कमल थापा, देबु तामाङ, सुभाष मगर रहेका छन।

Ad

प्रतिक्रिया दिनुहोस