# भर्खरै
Namaste Icon
Ad
Ad

वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

काठमाडौं । वरिष्ठ कलाकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य उत्तम नेपालीको निधन भएको छ । मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा बुधबार बिहान ४ बजे उनको निधन भएको कलाकार नविन्द्रराज भण्डारीले बताए । नेपाली अमूर्त कलाका सिद्धहस्त कलाकार मानिन्छन् । उनी ८५ वर्षका थिए । उनमा केही दिनदेखि मुटुको समस्या थियो । उनको परिवारमा दुई छोरीहरू छन् ।

 

Ad

सम्बन्धित समाचारहरु

डेउडा गायक डिल्लीराज फुलाराकाे निधन

डेउडा गायक डिल्लीराज फुलाराकाे निधन

कैलाली । लोक डेउडा गायक तथा सर्जक डिल्लीराज फुलाराको निधन भएको छ । केही समयदेखि बिरामी रहेका उनको घर नजिकै निधन भएको हो । डोटीको शिखर नगरपालिका वडा नम्बर ६ चुडीमा जन्मिएका फुलाराको शुक्रबार निधन भएको बताइएको छ । फुलाराका बझाङ जाने गाडी, चौकिदार, दारु खाइवर, बम्बै है दिएको पत्र लगायतका दर्जनौ गीत चर्चामा थिए।

प्रेम नेपाली र पुर्णकला बिसीको स्वरमा ‘प्रिती फुल ओइलाइगै’ (भिडियो)

काठमाडौं । गायक प्रेम नेपाली र पुर्णकला बिसीको सुमधुर स्वरमा सजिएको लोक डेउडा भाका ‘पिर्ती फुल ओइलागै’ सार्वजनिक भएको छ । गीतमा जय रोकायाको संगित रहेको छ, भने दिपक बहादुर साउदको लय रहेको छ । गीतमा सञ्जय श्रीपालको एरेन्ज रहेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस