# भर्खरै
Namaste Icon
Ad
Ad

आमा बनेपछि ‘सक्किगोनि’मा फर्किइन् रक्षा

आमा बनेपछि ‘सक्किगोनि’मा फर्किइन् रक्षा

काठमाडाैं । हाँस्य टेलिसिरियल ‘सक्किगोनि’मा ‘रक्षा’को भूमिका निर्वाह गर्दै आएकी रक्षा श्रेष्ठ कार्यक्रममा फर्किएकी छन् । उनी बिहिबार प्रशारण हुने नयाँ भागबाट कार्यक्रममा देखिनेछिन् ।

झण्डै १५ महिनापछि उनी ‘सक्किगोनि’ मा फर्कन लागेकी हुन्। उनको भूमिकालाई दर्शकले निकै मन पाएका थिए । तर, आमा बन्ने भएपछि उनले केही समयका लागि ब्रेक लिएकी थिइन् ।

उनी आमा बनेपछि पुनः भद्रगोलमा फर्कने भएकी हुन् । २ महिना अघि मात्रै उनले छोरीलाई जन्म दिएकी थिइन् । लकडाउनमा बन्द हुँदै आउँदै गरेको टेलिसिरियल प्रायः नेपालमा ट्रेन्डिङमा पर्ने युट्युव हाँस्य कार्यक्रम हो ।

Ad

सम्बन्धित समाचारहरु

डेउडा गायक डिल्लीराज फुलाराकाे निधन

डेउडा गायक डिल्लीराज फुलाराकाे निधन

कैलाली । लोक डेउडा गायक तथा सर्जक डिल्लीराज फुलाराको निधन भएको छ । केही समयदेखि बिरामी रहेका उनको घर नजिकै निधन भएको हो । डोटीको शिखर नगरपालिका वडा नम्बर ६ चुडीमा जन्मिएका फुलाराको शुक्रबार निधन भएको बताइएको छ । फुलाराका बझाङ जाने गाडी, चौकिदार, दारु खाइवर, बम्बै है दिएको पत्र लगायतका दर्जनौ गीत चर्चामा थिए।

प्रेम नेपाली र पुर्णकला बिसीको स्वरमा ‘प्रिती फुल ओइलाइगै’ (भिडियो)

काठमाडौं । गायक प्रेम नेपाली र पुर्णकला बिसीको सुमधुर स्वरमा सजिएको लोक डेउडा भाका ‘पिर्ती फुल ओइलागै’ सार्वजनिक भएको छ । गीतमा जय रोकायाको संगित रहेको छ, भने दिपक बहादुर साउदको लय रहेको छ । गीतमा सञ्जय श्रीपालको एरेन्ज रहेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस