# भर्खरै
Namaste Icon
Ad
Ad

लोकप्रिय गायक सुर्यविरही साउदले ल्याए ‘सुनै फल्न्या देश’ (भिडियाे)

लोकप्रिय गायक सुर्यविरही साउदले ल्याए ‘सुनै फल्न्या देश’ (भिडियाे)

काठमाडौं । सुदुर पश्चिमेली गीत संगितमा निकै चर्चा कमाएका लोकप्रिय गायक तथा सर्जक सुर्यविरही साउदको नयाँ गीत ‘सुनै फल्न्या देश’ सार्वजनिक भएको छ । गीत बसिवियाँलो म्युजिक प्रालि मार्फत सार्वजनिक भएको गीतका गायक सुर्य विरही साउदले जानकारी दिए । गीतमा भुवन दाहाल र सुर्य बिरहि साउदको स्वर रहेको छ, भने सब्द/संगीत सुर्य बिरहि साउदको रहेको छ ।

मार्मीक ढ.गले प्रस्तुत गरिएको भिडियोको निर्देशन रमेश बिजुली बिसीले गरेका हुन भने, हरीश महराले खिचेका हुन । म्युजिक भिडियोमा सुर्य बिरहि साउंद, अनु खड्का, प्रिन्स नेपाली र गोपाल सुचिकारको अभिनय देख्न सकिन्छ ।

भिडियो सम्पादन बिबेक पान्डेले गरेका हु, भने अडियोको एरेनज एरेन्जर बिनोद बाजुरालीले गरेका हुन । गायक साउदले भने, ‘लामो समयदेखि गीत संगिको यात्रालाई निरँन्तरता दिन र गीत संगित मार्फत जन्मभुमिको शिर उचो राख्ने प्रयाश गरेका छौं ।’

 

Ad

सम्बन्धित समाचारहरु

डेउडा गायक डिल्लीराज फुलाराकाे निधन

डेउडा गायक डिल्लीराज फुलाराकाे निधन

कैलाली । लोक डेउडा गायक तथा सर्जक डिल्लीराज फुलाराको निधन भएको छ । केही समयदेखि बिरामी रहेका उनको घर नजिकै निधन भएको हो । डोटीको शिखर नगरपालिका वडा नम्बर ६ चुडीमा जन्मिएका फुलाराको शुक्रबार निधन भएको बताइएको छ । फुलाराका बझाङ जाने गाडी, चौकिदार, दारु खाइवर, बम्बै है दिएको पत्र लगायतका दर्जनौ गीत चर्चामा थिए।

प्रेम नेपाली र पुर्णकला बिसीको स्वरमा ‘प्रिती फुल ओइलाइगै’ (भिडियो)

काठमाडौं । गायक प्रेम नेपाली र पुर्णकला बिसीको सुमधुर स्वरमा सजिएको लोक डेउडा भाका ‘पिर्ती फुल ओइलागै’ सार्वजनिक भएको छ । गीतमा जय रोकायाको संगित रहेको छ, भने दिपक बहादुर साउदको लय रहेको छ । गीतमा सञ्जय श्रीपालको एरेन्ज रहेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस