Namaste Icon
Ad
Ad

प्युटारमा इँटा बोकेको ट्रक दुर्घटना, चालकको ज्यान गयो

प्युटारमा इँटा बोकेको ट्रक दुर्घटना, चालकको ज्यान गयो

सन्तोष दाहाल,ललितपुर। गयराती बागमती गाउँपालिकाको प्युटार स्थित गडीभन्ज्याङमा इँटा बोकेको ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ। बगुवा प्युटार मोटर बाटोको गडिभन्ज्याङ्ग खण्डको जीर्ण बाटोमा बा.२ ख. ८३५४ नम्बरको निसान ट्रक ब्रेक फेल भएर दुर्घटना हुँदा चालक प्युटार निवासी वर्ष २२ को सागर बोम्जनको ज्यान गएको हो।

Ad

सम्बन्धित समाचारहरु

यी हुन् राष्ट्रपतिबाट पदक पाउने पत्रकार

यी हुन् राष्ट्रपतिबाट पदक पाउने पत्रकार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा पत्रकारितामा लागेर आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पु-याउने वरिष्ठ पत्रकार तथा पत्रकारलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने भएकी छिन् । तारानाथ दाहाल, सुरेशप्रसाद आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतिक पन्त र हरिबहादुर थापाले सुप्रबल जनसेवाश्री पाउने भएका छन् ।

आज कहाँ कहाँ छ, भारी वर्षा हुने सम्भावना ?

आज  कहाँ कहाँ छ, भारी वर्षा हुने सम्भावना ?

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (आइतबर बिहान) मौसम देशभर सामान्यतया सफादेखि आंशिक (धेरैजसो खुलेको, थोरै बादल लागेको) सम्म बदली छ। तत्काल कतै पानी परेको छैन । महाशाखाका अनुसार दिउँसो (बिहान १०-११ बजेदेखि साँझ ६ बजेसम्म) मौसम देशभर आंशिकदेखि सामान्य (७५ प्रतिशत बादल, बाँकी खुलेको) बदली रही केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

Ad

प्रतिक्रिया दिनुहोस