# भर्खरै
Namaste Icon
Ad

टिभीएस एनटर्क १२५ स्कुटी बजारमा

टिभीएस एनटर्क १२५ स्कुटी बजारमा

काठमाडौँं । टिभीएस मोटर कम्पनीले विएसभिआई टिभीएस एनटर्क १२५ रेस ट्युन्ड फ्युल ईन्जेक्शन नेपाली बजारमा ल्याएको छ । कम्पनीले बिएसभिआई एफआई प्लेटफार्मको दुई संस्करण विकसित गरेको छ । टिभीएस एनटर्क नेपालकै सर्बाधिक बिक्रि हुने १२५ सिसि प्रिमियम स्कुटरको रुपमा स्थापित भएको छ ।


टिभीएस एनटर्क १२५ स्कुटर उद्योगको कनेक्टिविटी, उर्जा, र शैलीको नयाँ युगमा शुरू भएको छ । बिएसभिआई एडिसनले राम्रो प्रदर्शन र एक स्मुथ सवारी अनुभवको साथ यसलाई पुनः परिभाषित गर्ने र नयाँ एडिसनले स्कूटरको लागि ५.८.लिटरको फ्युल ट्यांक प्रदान गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।


अन्तर्राष्ट्रिय बिजिनेश, टिभीएस मोटर कम्पनीका अध्यक्ष आर दिलीपले टिभिएस एनटर्क १२५ ले जेनेरेशन जेडको लागि रोचक, शक्तिशाली, जोडिएको अनुभव सिर्जना गरेर नेपालमा स्कूटर उपभोक्ताहरूको अपेक्षालाई नयाँ परिभाषा दिने बताएका छन ।


जेएमपीएलका प्रबन्ध निर्देशक शाहिल अग्रवालले टिभिएस एनटर्क १२५ बिएसभिआई लाई नेपालमा ल्याउन पाउँदा खुुसी लागेको बताएको पनि विज्ञप्तिमा उल्लेख छ ।

 

 

Ad

सम्बन्धित समाचारहरु

नबिल बैंकको वित्तीय साक्षरता कार्यक्रम

नबिल बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ ।

'निजीलाई करोडपति र नेपाल एयरलाइन्सलाई धरासायी बनाउने काम म गर्दिनँ'

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सको जहाजलाई घाममा सुकाएर निजी एयरलाइन्सलाई पोस्ने काम भएको बताएका छन् । उनले निजी एयरलाइन्ससँग सेटिङ गरेर उनीहरूलाई रातारात करोडपति बनाउने र नेपाल एयरलाइन्सलाई धरासायी बनाउने काम आफूबाट नहुने उनले बताए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad