Namaste Icon
Ad
Ad

यसरी हेर्नसकिन्छ एसईईकाे नतिजा

यसरी हेर्नसकिन्छ एसईईकाे नतिजा

काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरिएको छ । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गरेपछि २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशन गर्न लागिएको हो ।

नतिजा ईजी सर्भिस प्रालिबाट ३४९४९, आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमबाट १६०० डायल गरेर वा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ । साथै एनसेलबाट पनि १६०० मा एसएमएस गरेर नतिजा थाहा पाउन सक्ने व्यवस्था गरिएको छ ।

साथै यी लिंकबाट पनि नतिजा हेर्न सकिने छ ।

www.see.gov.np

www.neb.gov.np

www.theconnectplus.com

www.see.edusanjal.com

www.see.ntc.net.np

www.ekantipur.com

www.ncell.axiata.com

Ad

सम्बन्धित समाचारहरु

दयनीय अवस्थामा त्रिपालमुनि कक्षा सञ्चालन हुदैं

दयनीय अवस्थामा त्रिपालमुनि कक्षा सञ्चालन हुदैं

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका– ६ मा रहेको समैजी आधारभूत विद्यालयको भवन बाढी पहिरोले बगाउदाँ त्रिपालमुनि कक्षा सञ्चालन भइरहेका छन् । २०७७ साउनमा आएको बाढी, पहिरोले विद्यालय भवन बगाउँदा त्रिपालमुनि कक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक हरकसिँह ठगुन्नाले जानकारी दिए । कोरोना संक्रमणका कारण विद्यालय बन्द अवस्थामा थियो ।

नेपालमा पनि निपा भाइरसको जोखिम !

नेपालमा पनि निपा भाइरसको जोखिम !

काठमाडौं । निपा भाइरसको संक्रमण फैलन नदिन नेपालमा पूर्वतयारी थालिएको छ । यो रोगको जोखिम नेपालमा पनि रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारी स्वरुप देशभरका अस्पतालहरुलाई ‘अलर्ट’ हुन बिहीबार निर्देशन दियो । रोगको यकिन निदान नहुँदै वा तीव्र रुपमा बिरामीको स्वास्थ्य अवस्था बिग्रँदै गएमा वा मृत्यु भएमा त्यस्ता बिरामीहरुको विस्तृत विवरण लिई प्रयोगशालाको समन्वयमा नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा यथाशीघ्र पठाउने व्यवस्था मिलाउन अर्ली वार्निङ एण्ड रिपोर्टिङ सिस्टम (इवार्स) सेन्टिनेल साइट/अस्पतालहरुलाई मन्त्रालयले निर्देशन दिएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस