Namaste Icon
Ad
Ad

यो हो, नेपालबाट शान्ती सेना जाने पहिलो डफ्फा

यो हो,  नेपालबाट शान्ती सेना जाने पहिलो डफ्फा

नेपाली सेनाबाट शान्ती सेना जाने पहिलो डफ्फा अर्थात गण पुरानो गोरख हो । सन १९७४ मा इजिप्टको साइनाइमा तैनाती भएको थियो । गणपती प्रमुख सेनानी (पछी प्रधान सेनापती) गडुल सम्सेर राणा थिय । सो दफ्फामा जाने अधिकृतहरुको नामावली अभिलेखमामा राखिएको छ ।
तस्विर तथा जानकारी नेपाली सेनाका जर्नेल डा. प्रेम सिंह बस्न्यातको फेसवुकबाट

Ad

सम्बन्धित समाचारहरु

काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा डिगम्बर राजवंशी

काठमाडौं । काठमाडौं फोटोग्राफर संघमा डिगम्बर राजवंशीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । भाद्र २६ गते सम्पन्न संघको १३औं बार्षिक साधारणसभा बाट नयाँ कार्यसमिति चयन भएको हो । नव निर्वाचित अध्यक्षमा डिगम्बर राजवंशी, उपाध्यक्षमा भोला काफ्ले सचिवमा हरीप्रसाद घिमिरे र कोषाध्यक्षमा झक्कु रोका रहेका छन ।

फोटोग्राफर एसाेसिएसन दाङले सीपमुलक फोटोग्राफी तालिम सञ्चालन गर्ने,  प्रशिक्षकमा योगेन्द्रजङ्ग बस्नेत

काठमाडौं । जिल्ला फोटोग्राफर एसाेसिएसन दाङले जिल्लामा रहेका फोटोग्राफर हरुलाई व्यवसायीकरूपमा बलियो बनाउन १ दिने सीपमुलक फोटोग्राफी तालिम दिने भएको छ । असोज १६ गते शनिबार पारेर संघले तालिम सञ्चालन गर्न लागेको हो । फोटोग्राफी तालिममा सहभागी हुन जिल्ला फोटोग्राफर संघका निर्बतमान अध्यक्ष वसन्त जोशीले सवैलाई अनुरोध गरे ।

Ad

प्रतिक्रिया दिनुहोस