# भर्खरै
Namaste Icon
Ad
Ad

घाइते सोम बहादुरलाई राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष आराम तामाङद्धारा आर्थिक सहयोग

घाइते सोम बहादुरलाई राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष आराम तामाङद्धारा आर्थिक सहयोग

काठमाडौं । राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष आराम तामाङले दुर्घटनामा परि उपचाररत धादिङका सोम बहादुर तामाङ लाई आर्थिक सहयोग गरेका छन । सो रकम राप्रपा नेपालका केन्द्रिय उपाध्यक्ष राम गोपालीले पिडीतलाई हस्तान्तरण गरेका हुन । साथै धादिङ निवासी सोम बहादुर तामाङ दुर्घटनामा परि खुट्टा भाँचिएर टिचिङ अस्पतालमा उपचार गराईरहेका छन । निज घाइते तामाङलाई पार्टी तथा अध्यक्षको तर्फबाट २० हजार सहयोग गरिएको उपाध्यक्ष गोपालीले जानकारी दिए । पीडित तामाङले राष्ट्रिय अध्यक्ष आराम तामाङ लगायत सम्पूर्ण राप्रपा नेपालको टिमलाई धन्यवाद दिएका छन ।

Ad

सम्बन्धित समाचारहरु

इजरायल जानेको भाषा परीक्षा आजदेखि

इजरायल जानेको भाषा परीक्षा आजदेखि

काठमाडौं । इजरायल रोजगारीमा जान चाहनेको अंग्रेजी भाषा परीक्षा आज (सोमबार)बाट सुरु हुने भएको छ । इजरायल जान ९ हजारभन्दा बढीले आवेदन दिएकोमा करिब २ हजारको आवेदन अस्वीकृत भएको छ ।

प्राज्ञिक विद्यार्थी परिषदद्वारा दोलखाका ९५ घर परिवारलाई राहत सामग्री वितरण

विरजित बोहरा, सुर्खेत । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बाढी पहिरो प्रभावित दोलखा जिल्लाका कालिन्चोक गाउँपालिका वडा न ५ का ९५ परिवारलाई राहत सामाग्री वितरण गरेको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपाल र विपद व्यवस्थापन समिति दोलखाको समन्वयमा भाद्र २० गते आइतबार सम्पन्न उक्त राहत सामग्री वितरण कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, कालिन्चोक गाउँपालिका अध्यक्ष विनकुमार थामी,प्राज्ञिक विद्यार्थी परिषद नेपाल महासचिव छितराज न्याैपाने, विद्यार्थी परिषद नेपाल बाग्मती प्रदेश सह सचिव प्रतीक्षा गिरी, त्रिभुवन विश्वविद्यालय इकाई सदस्य सुशीला पौडेल, हिन्दू स्वयंसेवक संघ नेपालका जिल्ला कार्यवाह शिव के सी प्राज्ञिक विद्यार्थी परिषद नेपाल भीमेश्वर नगर सचिव लक्ष्मी श्रेष्ठ ,स्थानीय जनप्रतिनिधि,स्थानीय वासी ,पत्रकार एवं सुरक्षा निकाएको उल्लेख्य उपस्थिति रहेको थियो ।

Ad

प्रतिक्रिया दिनुहोस