Namaste Icon
Ad
Ad

काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा डिगम्बर राजवंशी

काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा डिगम्बर राजवंशी

काठमाडौं । काठमाडौं फोटोग्राफर संघमा डिगम्बर राजवंशीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । भाद्र २६ गते सम्पन्न संघको १३औं बार्षिक साधारणसभा बाट नयाँ कार्यसमिति चयन भएको हो । नव निर्वाचित अध्यक्षमा डिगम्बर राजवंशी, उपाध्यक्षमा भोला काफ्ले सचिवमा हरीप्रसाद घिमिरे र कोषाध्यक्षमा झक्कु रोका रहेका छन ।

Ad

सम्बन्धित समाचारहरु

फोटोग्राफर एसाेसिएसन दाङले सीपमुलक फोटोग्राफी तालिम सञ्चालन गर्ने,  प्रशिक्षकमा योगेन्द्रजङ्ग बस्नेत

काठमाडौं । जिल्ला फोटोग्राफर एसाेसिएसन दाङले जिल्लामा रहेका फोटोग्राफर हरुलाई व्यवसायीकरूपमा बलियो बनाउन १ दिने सीपमुलक फोटोग्राफी तालिम दिने भएको छ । असोज १६ गते शनिबार पारेर संघले तालिम सञ्चालन गर्न लागेको हो । फोटोग्राफी तालिममा सहभागी हुन जिल्ला फोटोग्राफर संघका निर्बतमान अध्यक्ष वसन्त जोशीले सवैलाई अनुरोध गरे ।

शालिनदीमा माधवनारायण भगवानको मन्दिरकाे निर्माण शुरु

शंखरापुर साँखु शालिनदीमा श्री माधवनारायण भगवानको प्यागोडा शैलिको मन्दिर निर्माणकार्य शुरु ।  तस्विर : विजय कृष्ण भाष्कर

Ad

प्रतिक्रिया दिनुहोस