Namaste Icon
Ad
Ad

‘चुम्बन गरिस्यो’ भन्दै बिमल र अन्जली रोमान्टिक मोडमा (भिडियो)

‘चुम्बन गरिस्यो’ भन्दै बिमल र अन्जली रोमान्टिक मोडमा (भिडियो)

काठमाडौं । गायक अर्जुन पौडेलको स्वर रहेको पहिलो लोक दोहोरी गीत ‘चुम्बन गरिस्यो’ सार्वजनिक भएको छ । गायक पौडेलको नै शब्द रहेको प्रस्तुत गीतमा पौडेललाई स्वरमा प्रेमकला कुँवर (मुस्कान) ले साथ दिएकी छिन । सार्वजनिक गीतको भिडियोमा भने अहिलेका रुचाईेएका मोडल बिमल अधिकारी र अन्जली अधिकारीलाई देख्न सकिन्छ ।

अहिले बजारमा चलेका शब्दहरु साथै युवापुस्ताले खोजेका ठट्यौली शब्दहरु लिएर बनाईएको यस् गीतको संगीत मोडल बिमल अधिकारीको नै रहेको छ । भने भिडियो निर्देशन पनि बिमलले नै गरेका छन । राजेश घिमिरेको छायाँकन रहेको भिडियोलाई शिव पौडेलले सम्पादन गरेका हुन् । भिडियो भाबना म्युजिक सोलुसन युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

Ad

सम्बन्धित समाचारहरु

कमेडी च्याम्पियन सिजन–२ को विजेता बने भरतमणि पौडेल

कमेडी च्याम्पियन सिजन–२ को विजेता बने भरतमणि पौडेल

काठमाडौं । कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन्। शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट प्राप्त गरेको आधारमा पौडेल विजेता घोषित भएका हुन् । कमेडी च्याम्पियन सिजन-२ को वजेता भएसँगै भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन्।

सरकारले गायिका विष्णु माझीलाई विभुषण प्रदान गर्ने

सरकारले गायिका विष्णु माझीलाई विभुषण प्रदान गर्ने

काठमाडौं । सरकारले गायिका विष्णु माझीलाई विभुषण प्रदान गर्ने भएको छ । नेपाली लोक तथा दोहोरी गीतमा सर्वाधिक चर्चित र लोकप्रिय गायिका माझीलाई सरकारले विभुषण दिने तयारी गरेको हो । विभुषण प्रदान गर्ने सूचिमा उनको पनि नाम समावेश रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस