# भर्खरै
Namaste Icon
Ad

प्रेस सेनानी अर्जुन ज्ञवालिको ‘हिमाल पारिको कथा’ विमोचन

प्रेस सेनानी अर्जुन ज्ञवालिको ‘हिमाल पारिको कथा’ विमोचन

वुटवल । प्रेस सेनानी अर्जुन ज्ञवालीबाट लेखिएको ‘हिमाल पारीको कथा’ यात्रा संस्मरण पुस्तक विमोचन गरिएको छ । संविधान सभाका सभासद नेत्र पन्थीले पुस्तक विमोचन गरेका हुन । पुस्तकको समीक्षा युवा साहित्यकार गिरी श्रीस र रामचन्द्र श्रेष्ठले गरेका थिए । पुरक समीक्षा भने बालकृष्ण भट्टराई, डा. बाबुराम ज्ञवाली, राजेन्द्रकुमार आचार्य, दिपक ज्ञवाली, डा सागर न्यौपानेले गरेका थिए ।

कार्यक्रममा साहित्यकार ऋषिराम भुसाल, डा बालकृष्ण चापागाई, डा शालिकराम पौडेल, गुरुदत्त ज्ञवाली, तेजकुमार पाठक, हरि ज्ञवाली, रामराज पोखरेल,अमृता अनमोल, कृष्णप्रसाद कोइराला, शेरबहादुर केसी, भरत केसी, दिपक विश्वकर्मा, दलबहादुर गुरुङ्, लक्ष्मण ज्ञवाली, माधव पौडेल, शेरबहादुर केसी,दिवाकर पन्थी, दिनेश पाण्डे, भगवती पाण्डे, इन्दिरा अर्याल, हरि ज्ञवाली, अमृत गिरी, लक्ष्मण पौडेल, ऋषि आजाद लगायतका थिए ।

कार्यक्रम स्तम्भकार समाजका उपाध्यक्ष तथा बुटवल साहित्य कला संस्कृति प्रतिष्ठानका अध्यक्ष झपेन्द्र जिसीको अध्यक्षता, संविधान सभाका सदस्य नेत्र पन्थीको प्रमुख आतिथ्य र प्रदीप आचार्यको सन्चालनमा सम्पन्न भएको थियो । कार्यक्रम होरिजेन्टल शैलीमा सम्पन्न भएको साहित्यिक तथा बौद्धिक ब्याक्ति ऋषि आजादले बताए छन ।

Ad

सम्बन्धित समाचारहरु

'होला'

'होला'

👉️जन्म दिने आमा भए म नि गाउँमा आउथे होला,कालरात्रीमा संगै बसि म नि भजन गाउथे होला, वरपर साथीभाइको हालखबर सोध्दै खोज्दैउहाँहरुको माया ममता कति धेरै पाउंथे होला !!

कान्ती राणा सिंहको ‘चौरासी व्यञ्जन’ विमोचन

कान्ती राणा सिंहको ‘चौरासी व्यञ्जन’ विमोचन

काठमाडौं । कान्ती राणा सिंहको चौरासी व्यञ्जन पुस्तक असोज २४ गते आइतबार विमोचन गरिएको छ । काठमाडौंको बत्तिसपुतली स्थित अनुपम फुडल्याण्डमा एक कार्यक्रमकाबीच उक्त पुस्तक विमोचन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा डा। आरजु राणा देउवा, वरिष्ठ अधिवक्ता लोक भक्त राणा र लेखककी आमा लक्ष्मी राज्यलक्ष्मी राणा सहभागी थिए । पुस्तकमा सल्याणी र राणाको भोजनका प्रकार र तयार पार्ने विधि सिकाइएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad