Namaste Icon

एमाले सुर्खेतको अध्यक्षमा अमृतकुमार बिसी निर्वाचित, कसकाे कति मत ?

एमाले सुर्खेतको अध्यक्षमा अमृतकुमार बिसी निर्वाचित, कसकाे कति मत ?

खगेन्द्र हमाल, सुर्खेत । नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृतकुमार बिसी निर्वाचित भएका छन् । मंगलबार राती भएको मतगणनाको अन्तिम परिणामअनुसार प्रत्यासी डण्डी शर्मालाई हराउँदै बिसी अध्यक्षमा विजयी भएका हुन् । बिसीले ३६८ मत ल्याउँदा शर्माले २६७ मत ल्याए । उपाध्यक्षमा कुलमणि देवकोटा, सचिवमा कविन्द्रकुमार केसी, घनश्याम पाण्डे र उपसचिवमा बलवहादुर नेपाली विजयी भएका छन् ।

Ad

सम्बन्धित समाचारहरु

बैतडी बस दुर्घटनामा घाइते ८ जनाकाे परिचय खुल्यो (नामसहित)

बैतडी । बैतडीमा ३२ यात्रु सवार बस दुर्घटनामा परेको छ। पाटन–पञ्चेश्वर सडकखण्डअन्र्तगत ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ रौतगाउँमा आज बिहान ६ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परेर आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका निरीक्षक दर्शन खड्काले बताए ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिका विरुद्धमा सुर्खेतमा अनेरास्ववियुको आन्दोलन

खगेन्द्र हमाल, सुर्खेत । अनेरास्ववियू मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेत विद्यार्थीले आज वीरेन्द्रनगरमा टर्च बालेर आन्दोलन गरेका छन् । गठबन्धन सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको र स्थानिय चुनाव सार्न खोजेको भन्दै अनेरास्ववियुले आन्दोलन गरेको अनेरास्ववियु केन्द्रीय समिति सदस्य तथा कर्णाली प्रदेश सचिव धुपेन्द्र शाहीले बताए ।

Ad

प्रतिक्रिया दिनुहोस