Namaste Icon

यी हुन् एमालेका ५८ जिल्लाका अध्यक्ष (सुचिसहित)

यी हुन् एमालेका ५८ जिल्लाका अध्यक्ष (सुचिसहित)

काठमाडौं । एमालेका जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेको छ भने केहीमा चुनाव भएको छ। अधिकांशमा सर्वसम्मत नेतृत्व चयन भएको एमालेले जनाएको छ । एमाले केन्द्रीय प्रचार प्रसार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार ५६ जिल्ला र २ विशेष जिल्लाको पार्टी नेतृत्व चयन भएको छ ।

को-को भए जिल्ला अध्यक्ष ?

१. झापा- दीपक कार्की
२. पाल्पा- धनेन्द्रराज घिमिरे
३. दाङ- हुकुमबहादुर बस्नेत
४. डोल्पा- शेरबहादुर बुढा
५. सल्यान- गोविन्द पुन
६. बर्दिया- लालबहादुर श्रेष्ठ
७. बाँके- किस्मतकुमार कक्षपति
८. धादिङ- भूमि त्रिपाठी
९. अर्घाखाची- पीताम्बर भुसाल
१०. मोरङ- ऋषिकेश पोखरेल
११. काभ्रे- अशोक ब्याञ्जु
१२. भक्तपुर- बचन देउजा
१३. गुल्मी- बालसिंह काउछा
१४. खोटाङ- रामप्रसाद दंगाल
१५. सप्तरी- ताराकान्त चौधरी
१६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ
१७. धनकुटा- इन्द्रमणि पराजुली
१८. रसुवा- कर्णेल लामा
१९. नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी
२०. कपिलवस्तु- डम्बर शर्मा
२१. नुवाकोट- बद्रीप्रसाद मैनाली
२२. तेह्रथुम- तेजमान कन्दङ्वा
२३. रुपन्देही- तेजेन्द्र केसी
२४. लमजुङ- कृष्णप्रसाद अधिकारी
२५. पाँचथर- राजकुमार भण्डारी
२६. रामेछाप- आनन्द श्रेष्ठ
२७. गोरखा- प्रेमबहादुर गुरुङ
२८. मकवानपुर- एकलाल श्रेष्ठ
२९. डडेल्धुरा- प्रकाश सावँद
३०. भोजपुर- शरण राई
३१. बैतडी- सुरेन्द्र पाल
३२. म्याग्दी- देवेन्द्र केसी
३३. जुम्ला- शान्तिलाल महत
३४. ललितपुर- पुरुषोत्तम आचार्य
३५. सिन्धुली- कुमारबहादुर कार्की
३६. इलाम- महेश बस्नेत
३७. सोलुखुम्बु- डुफकुमार बॉस्तोला
३८. प्युठान- विजयविराज विष्ट
३९. पर्वत- राजुप्रसाद पौडेल
४०. डोटी- चक्र मल्ल
४१. रुकुम पश्चिम- नन्दराम देवकोटा
४२. उदयपुर- परमेश्वर घिमिरे
४३. दोलखा- नरबहादुर श्रेष्ठ
४४. नवलपरासी (पूर्व)- मुक्तिराम पाण्डे
४५. ओखलढुंगा- शंकर कटवाल
४६. सिराहा- चन्द्रेश्वर मण्डल
४७. कैलाली- रतन थापा
४८. ताप्लेजुङ- भुपेन्द्र थेबे
४९. बाजुरा- कालीबहादुर शाही
५०. काठमाडौं- दीपक निरौला
५१. बाग्लुङ- हिरा केसी
५२. स्याङ्जा- सूर्य गैरे
५३. दार्चुला- प्रेमसिंह धामी
५४. जाजरकोट- खिमबहादुर शाही
५५. सुर्खेत- अमृत बीसी
५६. कास्की- मनबहादुर गुरुङ

विशेष जिल्ला कमिटी
१. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष- उमेश ढकाल

Ad

सम्बन्धित समाचारहरु

एमाले ललितपुरका पूर्वउपाध्यक्ष नै एकीकृत समाजवादीमा प्रवेश

ललितपुर । एमाले ललितपुरका पूर्वउपाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाका अनुसार बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

अब यस्ताे हुनेछ, राष्ट्रियसभाकाे अंकगणित(सूचीसहित)

काठमाडौं । राष्ट्रियसभामा २० फागुनबाट २० सांसदको पदावधि सकिदैछ । एक पद राष्ट्रपतिबाट मनोनित हुने भएकाले १९ पदका लागि निर्वाचन भइसकेको छ । १२ माघमा निर्वाचित भएका राष्ट्रियसभा सदस्यसको सपथ २० फागुनपछि हुनेछ । त्यसपछि राष्ट्रियसभाको अंकगणित फरक हुनेछ । हाल राष्ट्रियसभामा एमालेका अध्यक्षबाहेक २४ सांसद छन्। १२ माघको चुनावमा एमालेले ८ मध्ये ७ सदस्य गुमाउने गरी पराजय व्यहोरेको छ । अब उसको १७ सिट रहनेछ ।

Ad

प्रतिक्रिया दिनुहोस