Namaste Icon

चर्चामा सन्नी लियोनीकाे बोल्ड पोज

चर्चामा सन्नी लियोनीकाे बोल्ड पोज

एजेन्सी । बलिउडकी सुन्दरी अभिनेत्री सन्नी लियोनी यतिबेला माल्दिभ्समा छुट्टी मनाइरहेकी छिन् । उनको छुट्टीको तस्बिर पनि सामाजिक सञ्जालमा छाएको छ । हट बिकिनीमा लियोनीका बोल्ड तस्विरहरूलाई उनका तस्बिर फ्यानहरुले निकै रुचाइरहेका छन् । सन्नी लियोनीले माल्दिभ्समा आफ्नो हट र बोल्ड स्टाइल देखाएकी छिन् । उनले समुद्र तटमा बोल्ड पोज दिएर तस्बिरहरू क्लिक गरेकी छिन्, जुन अहिले भाइरल भइरहेको छ ।

सन्नी लियोनीले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा आफ्ना तीनवटा हट र बोल्ड तस्विर शेयर गरेकी छिन् । यी तस्विरमा अभिनेत्रीको बिकिनी स्टाइल देखिन्छ । तस्विरमा सन्नी लियोनीले बहुरंगी बिकिनी लगाएकी छिन् । यससँगै ठूला सनग्लास पनि लगाएकी छिन् । एउटा तस्विरमा सन्नी लियोनी समुद्र तटमा जलपरी जस्तै सुतेको देखिन्छ । अर्को तस्बिरमा अभिनेत्री भुइँमा बसेर बोल्ड पोज दिइरहेको देखिन्छ । सबै तस्विरमा सन्नी लियोनीको हट एण्ड बोल्ड स्टाइल देख्न सकिन्छ । यी तस्विरहरु सेयर गर्दै सन्नी लियोनीले एउटा विशेष क्याप्सन पनि लेखेकी छिन् । ‘सूर्य मलाई बोलाउँदै छ ।’

Ad

सम्बन्धित समाचारहरु

बैंकर सुरज नाम्बियारसँग  बैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री मौनी राय

काठमाडाैं । बैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री मौनी राय बलिउड अभिनेत्री मौनी राय विवाह बन्धनमा बाँधिएकी छिन् । उनले इन्भेष्मेन्ट बैंकर सुरज नाम्बियारसँग प्रेमविवाह गरेकी हुन् । दुवैले आज गोवामा परिवार, साथी र कलाकारहरुमाझ मलयाली परम्परामा लगनगाँठो कसेका हुन् । कलाकार अर्जुन बिजलानीले मौनीको बिहेको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेका छन् । अर्जुन मौलीको प्रि-वेडिङ सेरेमोनीदेखि नै गोवामा छन् । मौनी र सूरजको प्रि-वेडिङ सेरेमोनी पनि गोवामा भएको थियो ।

ट्रेन्डिङमा स्वस्तिमाको आइटम डान्स

ट्रेन्डिङमा स्वस्तिमाको आइटम डान्स

काठमाडौं । नेपाली अभिनेत्री स्वस्तिमा खड्काको आइटम गीत यति बेला युट्युबको ट्रेन्डिङ ३ मा आएको छ । स्वस्तिमाको अभिनय रहेको दक्षिण भारतीय चलचित्र ‘थिरीमाली’को आइटम गीत ट्रेन्डिङमा परेको हो । गएको शनिबार रिलिज भएको ‘रंग बिरंगी’ शीर्षकको आइटम गीत बुधबार ट्रेन्डिङ ३ मा आइसकेको छ । ट्रेन्डिङ ४ बाट ३ मा उक्लिएको गीतको भिडियोलाई १८ लाख ४९ हजार ३५० भन्दा बढीपटक हेरिइसकेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस