# भर्खरै
Namaste Icon
Ad

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा मुख्यमन्त्रीले खसाले पहिलो मत

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा मुख्यमन्त्रीले खसाले पहिलो मत

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पहिलो मत खसालेको निर्वाचन कार्यालयले जनाएको छ ।

लुम्बिनीमा प्रदेशसभा सदस्य ८१ र १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख २१५ गरी २९६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । लुम्बिनीमा तीन पदका लागि मतदान सुरु भएको हो ।

सम्बन्धित समाचारहरु

एमालेलाई पराजित गर्दै उदयपुरगढीमा एकीकृत समाजवादी विजयी

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका मानबहादुर क्याप्छाकी मगर निर्वाचित भएका छन् । सत्तागठबन्धनका उम्मदेवार उनले ४९४२ मत ल्याएर जितेका हुन् । उनका प्रतिष्पर्धी एमालेका गोपालबहादुर खत्रीले ४११४ मत ल्याएका छन् ।

बुटवलमा १५,१३१ मत गणनामा गर्दा कसकाे कति ?

बुटवलमा १५,१३१ मत गणनामा गर्दा कसकाे कति ?

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा कांग्रेस उमेदवार खेलराज पाण्डेले मतान्तर बढाएका छन् । बुटवलमा १५ हजार बढी मत गणना हुँदा मेयर पदमा एमालेका बाबुराम भट्टराई भन्दा २७ सय बढी मतअन्तरले अग्रता कायम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस