# भर्खरै
Namaste Icon
Ad

शैक्षिक संस्था आजदेखि ५ गतेसम्म बिदा

शैक्षिक संस्था आजदेखि ५ गतेसम्म बिदा

काठमाडौं । सरकारले चुनावलाई लक्षित गर्दै आज (मंसिर २) देखि शैक्षिक संस्थामा बिदा दिइएको छ । आजदेखि ५ गतेसम्म शैक्षिक संस्था बन्द हुनेछन् । गृह मन्त्रालयले मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।

सरकारी कार्यालय तथा सार्वजनिक निकायमा मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक बिदा दिने मन्त्रालयले यसअघि नै निर्णय गरिसकेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुँदै छ ।

सम्बन्धित समाचारहरु

प्रहरीका सन्ततीलाई प्याब्सनमा आबद्ध विद्यालयहरूमा छात्रवृत्ति

काठमाडाैं । नेपाल प्रहरी श्रीमती संघ र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच बहालवाला प्रहरी कर्मचारीका परिवार, अमर प्रहरी परिवार तथा पूर्व प्रहरी परिवारका सन्ततीहरूलाई प्याब्सनमा आबद्ध सदस्य विद्यालयहरूमा छात्रवृत्ति तथा भर्ना शुल्क सम्बन्धी सम्झौता भएको छ ।

काठमाडौं उपत्यकामा मात्रै १६ हजार बढी डेंगी संक्रमित

काठमाडौं उपत्यकामा मात्रै १६ हजार बढी डेंगी संक्रमित

काठमाडौं । असारयता तीव्र रुपमा फैलिइरहेको डेंगी संक्रमणबाट यसवर्ष मृत्यु हुनेको संख्या ३२ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज ९ गतेसम्म संक्रमितको संख्या २५ हजार ५४३ र मृतकको संख्या ३२ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad