# भर्खरै
Namaste Icon
Ad

नेपाल सुपर लिगको तालिका सार्वजनिक

नेपाल सुपर लिगको तालिका सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) मंसिर अन्तिम सातादेखि सुरु हुने नेपाल टी–२० लिगको तालिका सार्वजनिक भएको छ । क्यानले लिगको पहिलो संस्करणको तालिका सार्वजनिक गरेका हो । सार्वजनिक तालिकाअनुसार उद्घाटन खेलमा काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । मंसिर २६ गतेदेखि पुस १६ गतेसम्म चल्ने प्रतियोगिता डबल राउन्ड रोविन पद्दतिमा सञ्चालन हुनेछ । सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।

प्रतियोगिताको लिग चरणमा प्रत्येक दिन दुई खेल हुनेछन् भने प्लेअफमा दिनको एक खेल हुनेछ । नेपाल टी–२० को पहिलो संस्करणमा काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, लुम्बिनी अल स्टार, जनकपुर रोयल्स र विराटनगर सुपर लिग गरी ६ टिमको सहभागिता छ ।

सम्बन्धित समाचारहरु

मोरक्को र क्रोएसियाको गोलरहित बराबरी

मोरक्को र क्रोएसियाको गोलरहित बराबरी

कतार । फिफा विश्वकप २०२२ कतार अन्तर्गत समूह एफ मा क्रोएसिया र मोराक्कोबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

फिफा विश्वकप २०२२ : ३२ वर्षपछि पहिलो खेलमा हार्‍यो अर्जेन्टिना

दोहा । फिफा विश्वकप २०२२ मा साउदी अरेबियाको ऐतिहासिक जित हासिल गर्न सफल भएको छ । दुई पटकको फिफा विश्वकप च्याम्पियन अर्जेन्टिनालाई हराउदै साउदी अरेबियाको ऐतिहासिक जित हासिल गर्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad