# भर्खरै
Namaste Icon
Ad

झापाकाे एक मतदान केन्द्रमा बम विष्फोट

झापाकाे एक मतदान केन्द्रमा बम विष्फोट
फाइल तस्बिर

काठमाडौं । झापाकाे झापा गाउँपालिका-२ काे कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट भएकाे छ । बिहान १० बजेर २० मिनेटको समयमा बम विष्फोटक भएकाे हाे । विष्फोटपछि केहीबेर मतदान अवरुद्ध भएको थियाे । हाल सो केन्द्रमा मतदान जारी रहेको बताइएको छ ।

सम्बन्धित समाचारहरु

काठमाडौं । काठमाडौंको हलचोकमा सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ घर भइ हाल काठमाडौं महानगरपालिका १४ बस्दै आएका ३४ वर्षीय प्रतिक बास्कोटा रहेको प्रहरीले जनाएको छ । 

काठमाडौ । चर्चित सञ्चारकर्मी महावीर विश्वकर्माको स्मरण तथा समवेदना कार्यक्रम बुधबार हुने भएको छ । उक्त कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा दिउँसो १ बजे हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad