# भर्खरै
Namaste Icon
Ad

सुनसरी-१ मा घण्टीको अग्रता, जसपाका अशोक राई तेस्रो स्थानमा

सुनसरी-१ मा घण्टीको अग्रता, जसपाका अशोक राई तेस्रो स्थानमा

काठमाडौं । सुनसरी क्षेत्र नम्बर १ मा राप्रपाका अशोककुमार राईलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले अग्रता लिएकी छन् । निर्वाचन आयोगको मतपरिणाम विवरण अनुसार तामाङले ९७३ मत पाएकी छन् भने राईले ९५२ मत प्राप्त गरेका छन् ।

यस्तै जनता समाजवादी पार्टीका अशोककुमार राई ७४६ मतसहित तेस्रो स्थानमा छन् । यो क्षेत्रमा जसपा र नेकपा एमालेबीच तालमेल रहेको छ । यसैगरी माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले ७४६ मत पाएका छन् ।

सम्बन्धित समाचारहरु

काठमाडाैं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका कुमार दसौंदी र नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन्। यही माघ २५ गते हुने उपनिर्वाचनका लागि दसौंदी र आचार्यले दाङको घोराहीस्थित प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गरेका हुन् । उनीहरु दुवै जना रोल्पाका हुन् ।

वामदेव गौतमलाई माधव नेपालले गरे यस्ताे प्रस्ताव

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मंगलबार भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

Ad