# भर्खरै
Namaste Icon
Ad

ओलीले भीम रावललाई टिकट नदिएकाे अछाम–१ बाट एकीकृत समाजवादीका कुँवर विजयी

ओलीले भीम रावललाई टिकट नदिएकाे अछाम–१ बाट एकीकृत समाजवादीका कुँवर विजयी

काठमाडौं । अछाम–१ मा नेकपा (एकीकृत समाजवादी)का शेरबहादुर कुँवर विजयी भएका छन् । कुँवरले एमालेका झपटबहादुर बोहरालाई ४,४८९ मतले हराएका हुन् ।

कुँवरले १९,५३४ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी एमालेका झपटबहादुर बोहराले १५,०४५ मत ल्याए । उनी सत्ता गठबन्धनका साझा उमेदवार हुन् ।

सम्बन्धित समाचारहरु

काठमाडाैं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका कुमार दसौंदी र नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन्। यही माघ २५ गते हुने उपनिर्वाचनका लागि दसौंदी र आचार्यले दाङको घोराहीस्थित प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गरेका हुन् । उनीहरु दुवै जना रोल्पाका हुन् ।

वामदेव गौतमलाई माधव नेपालले गरे यस्ताे प्रस्ताव

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मंगलबार भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

Ad