# भर्खरै
Namaste Icon
Ad

कर्णालीमा एमालेले खाता खाेल्याे, जुम्ला प्रदेश सभा (ख) मा टेकराज पछाईँ निर्वाचित

कर्णालीमा एमालेले खाता खाेल्याे, जुम्ला प्रदेश सभा (ख) मा टेकराज पछाईँ निर्वाचित

खगेन्द्र हमाल, सुर्खेत । कर्णालीका वहालवाला मन्त्री पदमबहादुर राेकायलाई १०९३ मतान्तरले हराउँदै जुम्ला प्रदेश सभा (ख) मा एमालेका टेकराज पछाईँ निर्वाचित भएका छन् । कुल २०६१६ मतमध्य राेकायले ६७२२ र पछाईँले ७८१५ मत पाएका छन् ।

सम्बन्धित समाचारहरु

खगेन्द्र हमाल, सुर्खेत । नेकपा एमाले सुर्खेतका लोकप्रिय नेता तथा निवर्तमान राज्यमन्त्री नवराज रावतले बिगतमा आफ्नो कार्यकालमा पहल गरेका सुर्खेत पश्चिमका विकास निर्माणका योजनाहरुले फड्काे मार्दै गएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारका बेला राज्यमन्त्री भएका रावतले उक्त योजनाहरु पार्न पहलकदमी गरेका थिए ।राज्य मन्त्री तथा सांसद हुँदा सुर्खेत २ मा ठुला योजना हरू समवेश गरेका थिए । जसको आज परिणामहरू बिस्तारै देखिना थालेका छन् ।

बाजुरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदश्य तथा बाजुराबाट प्रतिनिधि सभा सदश्यको उम्मेदवार रहेका नेता जंगकुमार गिरीले भुकम्प पीडितको वासस्थानको व्यवस्थापन गर्न पहल गर्ने बताएका छन् । दर्पण दैनिकसँग कुराकानी गर्दै नेता गिरीले बाजुराको बुढिनन्दा नगरपालिका वडा १ मट्यालाका भुकम्प पीडित २० घरधुरीको बासस्थान व्यजस्थापन गर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad