# भर्खरै
Namaste Icon
Ad

कञ्चनपुर –३ बाट रमेश लेखक निर्वाचित

कञ्चनपुर –३ बाट रमेश लेखक निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखक कञ्चनपुर ३ बाट भारी मतान्तरसहित निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार लेखकले राप्रपाको समर्थन पाएकी एमाले निरुदेवी पाललाई १२ हजार ७५ मतान्तरले पराजित गराएका हुन् । लेखकले ३० हजार ५२३ मत ल्याउँदा पालले १८ हजार ४४८ मत मात्र पाएकी छिन् ।

सम्बन्धित समाचारहरु

काठमाडौं । मधेशी आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध नाराबाजी गरेको भिडियोमा मधेशी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरिएको भन्दै यसमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालय र प्रहरीलाई आग्रह गरेको छ ।

काठमाडाैं । प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) दिवेश लोहनीको काठमाडौं उपत्यका प्रहरी कार्यालय (मेट्रो) सरुवा भएको छ । अपराध अनुसन्धान विभागमा रहेका एआईजी लोहनीलाई सरकारले आज उपत्यका प्रहरी कार्यालय सरुवा गरेको हो । कात्तिक २४ गते एआईजी रवीन्द्र धानुक अनिवार्य अवकाश पाएपछि कार्यालय प्रमुखको पद खाली रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad