# भर्खरै
Namaste Icon
Ad

खोटाङमा एमालेका विशाल भट्टराई पराजित

खोटाङमा एमालेका विशाल भट्टराई पराजित

खोटाङ । प्रतिनिधिसभा सदस्यतर्फ खोटाङमा नेकपा (माओवादी केन्द्र)का उमेदवार रामकुमार राई (पासाङ) २ हजार ६६९ मतान्तरसहित विजयी भएका छन् ।

राईले ३१ हजार ३५१ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का विशाल भट्टराईले २८ हजार ६८५ मत ल्याएका छन् ।

सम्बन्धित समाचारहरु

बाजुरा । बाजुरा प्रतिनिधि सभामा कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् । कांग्रेसका उम्मेदवार बद्रिप्रसाद पाण्डेको ६ हजार ५ सय ३५ रहेको छ भने उनका प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका कर्णबहादुर थापाको ४ हजार ४ सय २१ पाएका छन् ।

काठमाडौं । नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला निराधार रहेको जनाएको छ ।  केही दिनदेखि विभिन्न सञ्चार माध्यमबाट भइरहेको एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तत्काल एकता हुँदै छ भन्ने फैलिएको हल्ला निराधार रहेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस

Ad
Ad