# भर्खरै
Namaste Icon
Ad

काभ्रे २ काे प्रदेश सभा १ मा एकीकृत समाजवादीका लम्साल विजयी

काभ्रे २ काे प्रदेश सभा १ मा एकीकृत समाजवादीका लम्साल विजयी

काठमाडौं । काभ्रे प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ प्रदेश सभा (१) मा एकीकृत समाजवादी पार्टीका लक्ष्मण लम्साल विजयी भएका छन् । उनले नेकपा एमालेका कुमार खकुरेललाई झिनो मतान्तर (१८८ मत) ले पराजित गरेका हुन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार लम्सालले १९ हजार ४०८ मत ल्याउँदा एमालेका खकुरेलले १९ हजार २२० मत ल्याए ।

 

 

सम्बन्धित समाचारहरु

बाजुरा । बाजुरा प्रतिनिधि सभामा कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् । कांग्रेसका उम्मेदवार बद्रिप्रसाद पाण्डेको ६ हजार ५ सय ३५ रहेको छ भने उनका प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका कर्णबहादुर थापाको ४ हजार ४ सय २१ पाएका छन् ।

काठमाडौं । नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला निराधार रहेको जनाएको छ ।  केही दिनदेखि विभिन्न सञ्चार माध्यमबाट भइरहेको एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तत्काल एकता हुँदै छ भन्ने फैलिएको हल्ला निराधार रहेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस

Ad
Ad