# भर्खरै
Namaste Icon
Ad

महावीर विश्वकर्माको स्मरण तथा समवेदना कार्यक्रम बुधबार हुने

महावीर विश्वकर्माको स्मरण तथा समवेदना कार्यक्रम बुधबार हुने

काठमाडौ । चर्चित सञ्चारकर्मी महावीर विश्वकर्माको स्मरण तथा समवेदना कार्यक्रम बुधबार हुने भएको छ । उक्त कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा दिउँसो १ बजे हुने भएको हो ।

विश्वकर्मा थाहा रेडियो नेटवर्कबाट प्रसारण हुने चर्चित कार्यक्रम बहकिने मनको उत्पादक तथा सञ्चालक थिए । उनी जात व्यवस्था उन्मूलनका अभियन्ता तथा विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य पनि हुन् ।

उनको मंसिर ६ गते सवारी दुर्घटनामा ज्यान गएको थियो । विश्वकर्माको सम्झनामा स्मरण तथा समवेदना कार्यक्रम भोलि हुने भएको छ ।

सम्बन्धित समाचारहरु

काठमाडौं । संघीय संसद भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । उनले मंगलबार दिउँसो संघीय संसद भवन अगाडि आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका थिए । प्रहरीले उद्धार गरेर उपचारको लागि अस्पताल पुर्याए पनि आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि मंगलबार आत्मदाहको प्रयास गरेका व्यक्तिको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस

Ad