Namaste Icon
Ad

छाब्दीवाराही मन्दिरमा मस्त्यगन्धाको मूर्ति

छाब्दीवाराही मन्दिरमा मस्त्यगन्धाको मूर्ति

तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दीवाराही मन्दिरमा रहेको मत्स्यगन्धाको मूर्ति । तस्बिर : कृष्ण न्यौपाने/रासस

सम्बन्धित समाचारहरु

शुक्लाफाटामा बाह्रसिंगा

शुक्लाफाटामा बाह्रसिंगा

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएको बाह्रसिंगाको झुण्ड । शुक्लाफाँटामा सबैभन्दा बढी बाह्रसिंगाको ठूलो झुण्ड अवलोकन गर्न पाइन्छ । तस्बिरः शेरबहादुर सिंह/रासस

महायज्ञमा स्वामी कमलनयनाचार्य

महायज्ञमा स्वामी कमलनयनाचार्य

म्याग्दीको बेनी नगरपालिका– २ गौश्वारामा आयोजित गौश्वारा समाज सम्वृद्ध महायज्ञको तेस्रो दिन शनिबार स्वामी कमलनयनाचार्य प्रवचन गर्दै । तस्वीर : ध्रुवसागर शर्मा/रासस

प्रतिक्रिया दिनुहोस