# भर्खरै
Namaste Icon
Ad

ईडीभी २०२३ को नतिजा सार्वजनिक

ईडीभी २०२३ को नतिजा सार्वजनिक

काठमाडौं । संयुक्त राज्य अमेरिकाले सन् २०२३ का लागि जारी गरेको इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी)को नतिजा शनिबार सार्वजनिक गरिएको छ । नेपाली समयअनुसार शनिबार राति नजिता प्रकाशन गरिएको हो ।

ईडीभीको नतिजा https://dvprogram.state.gov मा ‘कन्फरमेसन नम्बर’ प्रयोग गरी हेर्न सकिनेछ । ईडीभीको आवेदन २०२१ अक्टोबर ६ मा खुलेर ९ नोभेम्बरमा बन्द भएको थियो । आवेदकले ३० सेप्टेम्बर २०२३ सम्म आफ्नो ‘कन्फरमेसन नम्बर’ सुरक्षित राख्नुपर्ने बताइएकाे छ ।

सम्बन्धित समाचारहरु

यी स्थानमा आज पानी पर्ने सम्भावना

यी स्थानमा आज पानी पर्ने सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा आज पानी पर्ने सम्भावना रहेको छ । आज दिउँसो प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशमा सामान्य बदली रहनेछ । अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

युवा नेता रामप्रसाद रिजालको पहलमा आर्थिक अभावमा रहेका भण्डारीको निशुल्क उपचार

सुनसरी । नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले आर्थिक अभावले उपचार नपाएका एकजनाको निशुल्क उपचार गर्न पहल गरेका छन् । सुनसरी जिल्ला ईटहरी २० तरहरा निवासी ५५ बर्षिय कृष्णबहादुर भण्डारी आर्थिक अभावको कारणले उपचार सेवा नपाएर घरमै पीडाले छटपटी रहेका थिए । कृष्णबहादुर भण्डारीको विषयमा थाहा पाएपछि नेता रिजालको पहलमा धरानको वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस