Namaste Icon
Ad

नारायणगोपाल युवा संगीत पुरस्कार हरि लम्साल र रजिना रिमाललाई

नारायणगोपाल युवा संगीत पुरस्कार हरि लम्साल र रजिना रिमाललाई

काठमाडौं । नारायणगोपाल युवा संगीत पुरस्कार हरि लम्साल र रजिना रिमालले प्राप्त गरेका छन् । स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको नाममा स्थापित पुरस्कार संगीतकार लम्साल र गायिका रिमालाई प्रदान गरिएको हो । ‘नारायणगोपाल युवा संगीत पुरस्कार–२०७७’ लम्साललाई र ‘नारायणगोपाल युवा संगीत पुरस्कार–२०७८’ रिमाललाई प्रदान गरिएको हो ।

सम्बन्धित समाचारहरु

गायक राजु लामाले गरे सर्वोच्च शिखर सगरमाथा आरोहण

गायक राजु लामाले गरे सर्वोच्च शिखर सगरमाथा आरोहण

काठमाडौं । गायक राजु लामाले आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको आरोही टोली चुचुरोमा पुगेका थिए । इम्याजिन नेपाल एक्सपिडिसनले दिएको जानकारी अनुसार लामाले ८८४८.८६ मिटर अग्लो सगरमाथा चढेका हुन् । आरोहण दलको नेतृत्व गरेका मिङ्मा जीले भने अक्सिजनबिनै चुचुरो चढेका थिए ।

बाफ्टाको क्वालिफाइङ फेस्टिभलमा नेपाली फिल्म 'हल्कारा' छनोट

काठमाडौं । नेपाली फिल्म 'हल्कारा : द पोस्टम्यान' ब्रिटिश एकेडेमी फिल्म अवार्ड(बाफ्टा)को क्वालिफाइङ फेस्टिभलमा छनोट भएको छ । विक्रम सापकोटाको निर्देशनमा बनेको फिल्म बाफ्टाको कर्माथन बे फिल्म फेस्टिभलअन्तर्गत छनोट भएको हो ।

प्रतिक्रिया दिनुहोस