Namaste Icon
Ad

बूढानीलकण्ठ १ बाट काठमाडाैंमा एमालेकाे विजयी सुरूवात

बूढानीलकण्ठ १ बाट काठमाडाैंमा एमालेकाे विजयी सुरूवात

काठमाडौं । काठमाडौं बूढानीलकण्ठ नगरपालिका १ को वडाध्यक्षमा नेकपा एमालेका सुरेन्द्र लामा विजयी भएका छन् । केहीबेरअघि मतगणना सकिएको र आफ्ना उम्मेदवार लामा विजयी भएको एमाले नेता राजन भट्टराईले जानकारी दिए ।

भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्ना उम्म‍ेदवार विजयी भएको बताएका छन् । बूढानीलकण्ठ १ मा वडाअध्यक्षसहित सबै सदस्यमा एमाले विजयी बताइएको छ ।

यस्ताे मत परिणाम,

                  सुर्य             रुख
मेयर             ७७८           ४२८
उपमेयर        ८१२            ४५३
वडा अध्यक्ष    ८४५          ४७४
म सदस्य        ८३०          ४८५
द सदस्य        ८३२          ४६१
खुला सदस्य    ८०२         ४५८
खुला सदस्य    ७७६       ४७९

सम्बन्धित समाचारहरु

काठमाडौं पछिल्लो अपडेट : स्थापितभन्दा बालेन शाह ४५०१ मतले अगाडी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेट अनुसार बालेन शाहले ९६०५ मत ल्याएर अग्रता बनाइरहेका छन् ।

पोखरामा १२,०९७ मत गणना हुँदा कसकाे कति ?

पोखरामा १२,०९७ मत गणना हुँदा कसकाे कति ?

पोखरा । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । जारी मतगणनामा १२०९७ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ४८५८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस