Namaste Icon
Ad

दाङमा माओवादीले खाता खुल्यो

दाङमा माओवादीले खाता खुल्यो

रूपन्देही । दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ मा माओवादी केन्द्रका उम्मेदवार विजय भएका छन् । रिमबहादुर सुनारी मगरले ३५८ मत प्राप्त गरि बिजय भएको बताइएको छ । जम्मा ७१४ मत खसेको थियो । सुनारीले ३५८ मत प्राप्त गरेका छन् ।

यसको औपचारिक घोषणा हुन बाँकी छ । यसअघि पनि त्यो वडामा सुनारीनै विजय भएका थिए । यो पालिकामा माओवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ ।

सम्बन्धित समाचारहरु

एमालेलाई पराजित गर्दै उदयपुरगढीमा एकीकृत समाजवादी विजयी

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका मानबहादुर क्याप्छाकी मगर निर्वाचित भएका छन् । सत्तागठबन्धनका उम्मदेवार उनले ४९४२ मत ल्याएर जितेका हुन् । उनका प्रतिष्पर्धी एमालेका गोपालबहादुर खत्रीले ४११४ मत ल्याएका छन् ।

बुटवलमा १५,१३१ मत गणनामा गर्दा कसकाे कति ?

बुटवलमा १५,१३१ मत गणनामा गर्दा कसकाे कति ?

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा कांग्रेस उमेदवार खेलराज पाण्डेले मतान्तर बढाएका छन् । बुटवलमा १५ हजार बढी मत गणना हुँदा मेयर पदमा एमालेका बाबुराम भट्टराई भन्दा २७ सय बढी मतअन्तरले अग्रता कायम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस