Namaste Icon
Ad

मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका घले विजयी

मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका घले विजयी

काठमाडौं । मनाङको चामे गाउँपालिकाको अन्तिम मतपरिणाम प्राप्त भएको छ । निर्वाचन परिणाम अनुसार त्यहाँ एमालेको उम्मेदवार लोकेन्द्रबहादुर घले विजयी भएका छन् ।

घले ३२० मतसहित गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । उपाध्यक्षमा भने नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामा विजयी भएका छन्। उनले २७९ मत पाए ।

सम्बन्धित समाचारहरु

हेटौँडामा एकीकृत समाजवादीकी लामाको अग्रता कायमै

हेटौँडामा एकीकृत समाजवादीकी लामाको अग्रता कायमै

हेटौँडा । उपमहानगरपालिकाको मेयर पदमा गठवन्धनको तर्फबाट एकीकृत समाजवादीकी उम्मेद्वार मीना लामाको अग्रता कायम रहेको छ। हालसम्म गणना भएको १८५७० मतमा लामाले ५ हजार ८ सय ५० मत ल्याउँदै अग्रता कायम गरेकी हुन्।

सल्यानको कपुरकोटमा एकीकृत समाजवादी विजयी

सल्यानको कपुरकोटमा एकीकृत समाजवादी विजयी

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका दुर्गाबहादुर पुन विजयी भएका छन् । गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका पुनले २२४ मतले एमालेका भिमबहादुर सेनलाईपछि पार्दै विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस