Namaste Icon
Ad

सोलुखुम्बुकाे लिखुपिके १ मा कांग्रेसको प्यानल नै विजयी

सोलुखुम्बुकाे लिखुपिके १ मा कांग्रेसको प्यानल नै विजयी

सोलुखुम्बु । लिखुपिके गाउँपालिका १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । भर्खरै प्राप्त मत गणनाको नतिजा अनुसार सो वडाका वडा अध्यक्षका उम्मेद्वार मिङमार ग्याल्जे शेर्पाको प्यानल नै विजयी भएको हो । जम्मा ४ सय मत मध्य अध्यक्षका उम्मेद्वार शेर्पाले २१६ मत प्राप्त गरेर अध्यक्ष पदमा निर्वाचित भएका हुन ।

सम्बन्धित समाचारहरु

हेटौँडामा एकीकृत समाजवादीकी लामाको अग्रता कायमै

हेटौँडामा एकीकृत समाजवादीकी लामाको अग्रता कायमै

हेटौँडा । उपमहानगरपालिकाको मेयर पदमा गठवन्धनको तर्फबाट एकीकृत समाजवादीकी उम्मेद्वार मीना लामाको अग्रता कायम रहेको छ। हालसम्म गणना भएको १८५७० मतमा लामाले ५ हजार ८ सय ५० मत ल्याउँदै अग्रता कायम गरेकी हुन्।

सल्यानको कपुरकोटमा एकीकृत समाजवादी विजयी

सल्यानको कपुरकोटमा एकीकृत समाजवादी विजयी

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका दुर्गाबहादुर पुन विजयी भएका छन् । गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका पुनले २२४ मतले एमालेका भिमबहादुर सेनलाईपछि पार्दै विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस